मङ्ल, साउन १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नारायण परिवार क्लबको वार्षिक उत्सव सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
१६ घण्टा अगाडि
Reading Time: 1 min read
0
नारायण परिवार क्लबको वार्षिक उत्सव सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडाैं । नारायण परिवार क्लबको ५१औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएकाे छ ।
क्लबका अध्यक्ष प्रचण्डमान बज्राचार्यको सभापतित्वमा संचालित यस कार्यक्रम कामपा १२वडाका वडाध्यक्ष बालकृष्ण महर्जनवाट प्रमूख अतिथिको आशनग्रहण गर्नुभएको थियो ।
कार्यक्रममा ज्यापु महागुथि नेपाःका अध्यक्ष सत्यनारायण डंगोल, कामपा १२ वडा सदस्य षुष्परत्न प्रजापति, महिला बौध्द समूहकी अध्यक्ष श्रीमिला सुवाल, मिसा लिधंसा पुचःकि अध्यक्ष गंगादेवी डंगोल, रुद्र विनायक क्षेत्र संरक्षण तथा विकास समितिका अध्यक्ष श्रीकृष्ण खड्गी, क्लवका का.स. सदस्य द्वारिकामान महर्जन, परम्परागत धर्मचक्र तःननी खलःका अध्यक्ष तीर्थ नारायण महर्जन र क्लबका सल्लाहकार निर शाक्य लगायतले क्लबको ५०बर्षको घटनाक्रम तथा समाजसेवावारे आफ्ना मन्तब्य दिनु भएका थियो।
कार्यक्रममा कामपा १२ वडासदस्य नानीहेरा डंगोल, परम्परागत ओन्दे त्वा: खलःका अध्यक्ष पुर्णमान महर्जन, ज्यापु संस्कृति विकास कोषका महासचिव रमेश महर्जन, चक्रमान डंगोल स्मृति प्रतिष्ठानका सचिव चमितमान डंगोल, खोल्चापाखा स्पोर्टस् क्लबका अध्यक्ष न्हुछे खड्गीको समेत उपस्थिति रहैको थियो ।
कार्यक्रम बीच प्रमुख अतिथिवाट क्लब भवन स्थित सभाकक्षको नाम पुर्व क्लबका अध्यक्ष स्व.चक्रमान डंगोलको नाउंमा नामाकरण उद्घाटन र स्वर्ण जन्मोत्सवका अवसरमा राखिएको शिलापत्र अनावरण गर्नु भएको थियो ।
क्लबका सदस्यसचिब सन्तकुमार महर्जनवाट स्वागत मन्तब्य दिएको यस कार्यक्रममा उपाध्यक्ष निरज कुमार महर्जनवाट धन्यवादज्ञापन गर्नु भएको थियो । कार्यक्रम क्लवका सचिव प्रविन महर्जनले संचालन गरेका थिए ।

यो पनि पढ्नुहोस्

सरकारको कार्यशैलीप्रति आपत्ति

सरकारको कार्यशैलीप्रति आपत्ति

५ घण्टा अगाडि
रास्वपा सांसदहरूसँग छलफल

रास्वपा सांसदहरूसँग छलफल

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सरकारको कार्यशैलीप्रति आपत्ति

प्रमुख सडकखण्डहरु अवरुद्ध

नक्सालबाट २९६.७५ खैरो हेरोइनसहित चार पक्राउ

रास्वपा सांसदहरूसँग छलफल

नारायण परिवार क्लबको वार्षिक उत्सव सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक