सोम, भदौ ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

श्रीलङ्कामा बम विस्फोट रोक्न असफल भएको आरोपमा मृत्युदण्ड 

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
0
श्रीलङ्कामा बम विस्फोट रोक्न असफल भएको आरोपमा मृत्युदण्ड 
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कोलम्बो – श्रीलङ्काले सन् २०१९ को इस्टर सन्डेमा चर्चमा भएका शृङ्खलाबद्ध बम विस्फोट रोक्न असफल भएको आरोपमा एक पूर्वप्रहरी प्रमुख र पूर्वरक्षा सचिवलाई मृत्युदण्डको सजाय सुनाएको छ।

इस्टार सन्डेका दिन चर्च तथा अन्य स्थानलाई लक्षित गरी गरिएका समन्वित बम विस्फोटमा २७९ जनाको मृत्यु भएको थियो भने सयौँ मानिस घाइते भएका थिए।

अदालतले तत्कालीन सुरक्षा निकायका उच्च अधिकारीहरूले सम्भावित आतङ्कवादी हमलाबारे पूर्वसूचना पाउँदा पनि त्यसलाई रोक्न आवश्यक कदम नचालेको ठहर गरेको छ। सुरक्षा निकायको गम्भीर लापरबाहीका कारण ठुलो मानवीय क्षति भएको भन्दै उनीहरूलाई जिम्मेवार ठहर गरिएको हो। सन् २०१९ को अप्रिल २१ मा श्रीलङ्काका विभिन्न चर्च तथा होटलमा आत्मघाती बम विस्फोट गराइएका थिए। इस्टर पर्व मनाउन भेला भएका सर्वसाधारणलाई लक्षित गरी गरिएका ती आक्रमण श्रीलङ्काको इतिहासकै सबैभन्दा घातक आतङ्कवादी घटनामध्ये एक बनेका थिए।

आक्रमणपछि सुरक्षा संयन्त्रले प्राप्त गरेको गुप्त सूचनालाई समयमै कार्यान्वयन नगरेको विषयमा तत्कालीन सरकार र सुरक्षा अधिकारीमाथि व्यापक आलोचना भएको थियो। घटनामा विदेशी नागरिकसहित ठुलो सङ्ख्यामा सर्वसाधारणको मृत्यु भएपछि सुरक्षा निकायको भूमिकाबारे अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको थियो।

यो पनि पढ्नुहोस्

रुससँगको सम्बन्धको भविष्यप्रति आशावादी

रुससँगको सम्बन्धको भविष्यप्रति आशावादी

१ हप्ता अगाडि
ड्रोन कार्यदल ‘फाल्कन स्ट्राइक’ गठन गर्ने योजना सार्वजनिक

ड्रोन कार्यदल ‘फाल्कन स्ट्राइक’ गठन गर्ने योजना सार्वजनिक

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रविको चीन भ्रमण स्थगन

मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह्विप जारी

सुनको भाउ बढ्याे

पहिरोका कारण विभिन्न स्थानका राजमार्ग प्रभावित

विदेशी मुद्राको विनिमयदर निर्धारण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक