शनि, साउन १६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दूरसञ्चार प्राधिकरणका तत्कालीन कार्यकारी अध्यक्ष पक्राउ

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
0
दूरसञ्चार प्राधिकरणका तत्कालीन कार्यकारी अध्यक्ष पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ठगी, आपराधिक विश्वासघात तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा सङ्लग्न रहेको आरोपमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन कार्यकारी अध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ परेका छन् ।

जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी लिएर केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति र दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल प्राधिकरणको नाममा आएकामा नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्क र एनसेल आजीयाटा लिमिटेडको मिलेमतोमा गैरकानुनी रूपमा लिलाम गराई सरकारको हक हनन गरी गैरकानुनी रूपमा लिलामी गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

ठगी, आपराधिक विश्वासधात तथा सङ्गठित अपराध मुद्दामा भण्डारीको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको छ । प्राधिकरणबाट २०७० वैशाख २ गते स्मार्ट टेलिकम प्रालिको नाममा प्रदान गरिएको आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र नियमानुसार नवीकरण नगरेको कारणबाट २०८० वैशाख २ गते देखि स्वतः रद्द भएको थियो ।

यो पनि पढ्नुहोस्

धनुषामा कर्फ्यु आदेश हटाउँदै प्रभावित क्षेत्रमा निषेधाज्ञा जारी

७ मिनेट अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्रपतिद्वारा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति सम्बदेना प्रकट

सामाजिक सञ्जालमा खलल पुर्‍याउने आठ जना पक्राउ

प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

कुवेतमा आक्रमणमा परी नेपालीको ज्यान गयाे

दूरसञ्चार प्राधिकरणका तत्कालीन कार्यकारी अध्यक्ष पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक