शनि, साउन १६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

तनाव नियन्त्रण गर्न गोली निर्देशन

धारणा न्यूज by धारणा न्यूज
१ दिन अगाडि
0
तनाव नियन्त्रण गर्न गोली निर्देशन

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सुनसरीको कप्तानगन्ज घटनालाई लिएर तनाव उत्पन्न भएपछि धनुषाका सीडीओले नेपाली सेनालाई गोली हान्नेसम्मको अधिकार दिएर परिचालनका लागि पत्र पठाएका छन्। बिहीबार जिल्ला प्रशासन कार्यालय, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुँइटेलले धनुषाको महेन्द्रनगरस्थित नेपाली सेनाको विष्णुदल गणलाई पत्र पठाएका छन्। सीडीओ लुइटेलले ‘नेपाली सेना परिचालन सम्बन्धनमा’ भनेर लेखेको पत्रमा सेना परिचालनका लागि अनुरोध गरिएको छ।

पत्रमा धनुषाका विभिन्न क्षेत्रमा लगाइको कर्फ्यु आदेश जारी गरिएको उल्लेख गरिएको छ। कर्फ्यु आदेश लागू गराउनका लागि सेना परिचालन गर्न सीडीओ लुइटेलले पत्र पठाएका छन्।

पत्रमा भनिएको छ, ‘शान्ति व्यवस्थाका लागि नेपाली सेना समेतको आवश्यकता पर्ने देखिएकोले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को १ (क) २ बमोजिम नेपाली सेना परिचालनको लागि अनुरोध गर्दछु।’ यससँगै पत्रमा सेनालाई आवश्यकता अनुसार सैनिक शक्तिको प्रयोग गर्दै गोली हान्नेसम्मको अधिकार दिइएको जनाइएको छ। सीडीओले पठाएको पत्रमा भनिएको छ, ‘कारबाहीको दौरान शान्ति सुरक्षाको स्थिति नियन्त्रणमा राख्नको लागि आवश्यकता अनुसार नेपाली सेनालाई न्यूनतम सैनिक शक्तिको प्रयोग गर्दै गोली हान्नेसम्मको अधिकार प्रत्यायोजन गर्दछु।’

यो पनि पढ्नुहोस्

वीरगञ्जमा शनिबार बिहान ६ बजेसम्म निषेधाज्ञा जारी

वीरगञ्जमा शनिबार बिहान ६ बजेसम्म निषेधाज्ञा जारी

१४ घण्टा अगाडि
राष्ट्रपतिद्वारा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति सम्बदेना प्रकट

राष्ट्रपतिद्वारा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति सम्बदेना प्रकट

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्रपतिद्वारा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति सम्बदेना प्रकट

सामाजिक सञ्जालमा खलल पुर्‍याउने आठ जना पक्राउ

प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

कुवेतमा आक्रमणमा परी नेपालीको ज्यान गयाे

दोषीलाई कानुनी दायरामा ल्याइने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक