बिहि, साउन १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कप्तानगन्जमा गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या दुई पुग्याे

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
कप्तानगन्जमा गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या दुई पुग्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार राति भएको गोलीकाण्डमा घाइते भएका अर्का एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।

मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो विराटनगरस्थित न्युरो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । चिकित्सकले दिउँसो १ः२४ बजे उनलाई मृत घोषणा गरेका थिए ।

जयप्रकाशको पेटमा गोली लाग्दा आन्द्रा बाहिर निस्किएको थियो । घटनाको भोलिपल्ट सोमबार उनको शल्यक्रिया गरिएको भए पनि अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारका क्रममा स्वास्थ्य अवस्था सुधार हुन नसकेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ । हाल उनको शव न्युरो अस्पतालमै राखिएको छ ।

यसअघि सोही घटनामा गोली लागेर गम्भीर घाइते भएका देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको आइतबार राति नै मृत्यु भएको थियो । उपचारका लागि न्युरो अस्पताल पुर्‍याइएलगत्तै राति १०ः४० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । उनको शव पनि हालसम्म अस्पतालमै रहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

आपसी सद्‌भाव कायम राख्न पुर्वराजाकाे आग्रह

आपसी सद्‌भाव कायम राख्न पुर्वराजाकाे आग्रह

४८ मिनेट अगाडि
आसपासका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

आसपासका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

५१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

कप्तानगन्जमा गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या दुई पुग्याे

नेपाल राष्ट्रिय खड्गी समाजको महिला विभाग स्थापना

भारतमा महिला कबड्डी टोली २०औं एसियाली खेलकुदको तयारी

दैनिक एक हजार ५०० वटा राहदानी उत्पादन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक