बुध, साउन १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

शादा पोशाकमा सशस्त्र प्रहरीमाथि गम्भीर आरोप :

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
0
शादा पोशाकमा सशस्त्र प्रहरीमाथि गम्भीर आरोप :
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

घरमा बिना अनुमति प्रवेश, अटो रिक्शाको चाबी खोसेर धम्की दिएको दाबी शहबाज खान/कपिलवस्तु कृष्णनगरमा कार्यरत सशस्त्र प्रहरी बलका दुई जवानमाथि शादा पोशाकमा सर्वसाधारणलाई दुःख दिएको आरोप लागेको छ।

एउटा घटनामा होटल तथा वाइन सेन्टर सञ्चालकको घरमा बिना अनुमति प्रवेश गरेको र अर्को घटनामा अटो रिक्शा चालकको चाबी तथा बिलबुक खोसेर धम्की दिएको आरोप सार्वजनिक भएपछि स्थानीयस्तरमा चासो बढेको छ। स्थानीयका अनुसार कृष्णनगर नगरपालिका–१ स्थित बढया चौधरी वाइन सेन्टरमा दुई जना शादा पोशाकधारी सशस्त्र प्रहरी जवान नास्ता खाने बहानामा पुगेका थिए। केहीबेरपछि उनीहरू वाइन सेन्टरको माथिल्लो तलामा रहेको सञ्चालक बाद्री चौधरीको परिवार बस्ने घरमा बिना अनुमति प्रवेश गरेको आरोप छ। घरमा अपरिचित व्यक्तिहरू देखेपछि सञ्चालककी श्रीमतीले होहल्ला गरेपछि स्थानीय भेला भएका थिए। त्यसपछि सञ्चालक बाद्री चौधरी माथि पुगेर सोधपुछ गर्दा उनीहरूले स्पष्ट जवाफ नदिएको स्थानीयको भनाइ छ।

त्यसपछि उनीहरूलाई इलाका प्रहरी कार्यालय कृष्णनगरमा बुझाउने क्रममा भीडको मौका छोपी एक जना सशस्त्र प्रहरी जवान फरार भएका थिए भने अर्का एक जनालाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुखले जानकारी दिएका छन्। यस्तै, विजयनगर गाउँपालिका–२ लोहरौला निवासी अटो रिक्शा चालक सीताराम थारु (चौधरी) ले पनि सशस्त्र प्रहरीका जवान बुद्धि जीसिविरुद्ध गम्भीर आरोप लगाएका छन्। उनका अनुसार कृष्णनगर भन्सार क्षेत्रबाट यात्रु लिएर जाने क्रममा अटो रिक्शा पछाडि सार्दा जवान बुद्धि जीसीको मोटरसाइकलको साइलेन्सरमा सामान्य स्क्रेच लागेको थियो। थारुको दाबीअनुसार सामान्य स्क्रेचको क्षतिपूर्ति गर्न आफू तयार हुँदाहुँदै पनि जवान बुद्धिरामले अटो रिक्शाको चाबी र बिलबुक खोसेर “रु. ५,००० दिएपछि मात्रै फिर्ता गर्छु, नत्र भन्सारमा हालिदिन्छु” भन्दै धम्की दिएको र त्यसपछि मोटरसाइकल लिएर त्यहाँबाट हिँडेका थिए। घटनापछि लामो समयसम्म सम्पर्कविहीन रहेको उनले बताएका छन्। स्थानीयवासीका अनुसार शादा पोशाकमा परिचालन हुने केही सशस्त्र प्रहरीको व्यवहारप्रति सर्वसाधारणको गुनासो बढ्दै गएको छ।

यो पनि पढ्नुहोस्

रास्वपाको आह्वानमा सर्वदलीय बैठक सुरु

रास्वपाको आह्वानमा सर्वदलीय बैठक सुरु

३८ मिनेट अगाडि
सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्प

जापानमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

३८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘नेपाल कानून आयोग ऐन, २०६३’ संशोधनको प्रक्रिया बढ्याे

पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन

कम्युनिष्ट आन्दोलनको उच्च धेय र यसको एकताको कुरा

रास्वपाको आह्वानमा सर्वदलीय बैठक सुरु

 विश्व बजारलाई लक्षित गर्दै ‘अधुरो धुन : समयको सारङ्गी’को प्रि–प्रोडक्सन तीव्र

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक