सोम, साउन ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आज नागढुंगा सुरुङ मार्गको उद्घाटन

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
आज नागढुंगा सुरुङ मार्गको उद्घाटन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । भौतिक पूर्वाधार विकास मन्त्री सुनील लम्सालले आज नागढुंगा सुरुङ मार्गको औपचारिक रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ । काठमाडाैं भित्रने र बाहिरिने यातायातलाई सहज बनाउने यस सुरुङ मार्गको सञ्चालन आजैदेखि आधिकारिक रूपमा सुरु हुने भएको छ।

यो सुरुङ मार्ग निर्माणको काम नेपालकै पहिलो अत्याधुनिक सुरुङ मार्ग आयोजनाका रूपमा २०७६ कात्तिक ४ गते शिलान्यास गरी सुरु गरिएको थियो। लामो समयको तयारी र निर्माण चरण पार गर्दै अन्ततः यो परियोजना आजबाट सञ्चालनमा आउन लागेको हो।

सुरुङ मार्ग प्रयोग गरेवापत विभिन्न प्रकारका सवारी साधनका लागि शुल्क निर्धारण गरिएको छ। जसअनुसार कार, भ्यान, पिकअप, ट्रयाक्टर, माइक्रोबस र अन्य हलुका सवारीले काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। त्यस्तै, मिनीबस र मिनी ट्रिपर वा ट्रकका लागि काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ दस्तुर तोकिएको छ।

यसैगरी, बस र सिंगल रियर एक्सल भएका ट्रकको हकमा काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ तथा बाहिरिँदा २०० रुपैयाँ शुल्क लाग्नेछ भने मल्टी एक्सल ट्रक, अन्य ठूला सवारी साधन र भारी उपकरणका लागि काठमाडौं प्रवेशमा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

तर, नागढुंगा सुरुङ मार्ग सञ्चालन तथा मर्मत इकाइकी जिज्ञाषा अधिकारीका अनुसार सुरक्षा सतर्कताका कारण दुई पाङ्ग्रे सवारी साधन, तरल र ग्यास इन्धन बोकेका सवारी, पशुपंक्षी बोक्ने सवारी तथा बम र बारुद ओसारपसार गर्ने सवारी साधनहरूलाई भने यस सुरुङ मार्ग प्रयोग गर्न पूर्ण रूपमा रोक लगाइएको छ।

यो पनि पढ्नुहोस्

नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने सहमति

नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने सहमति

४ दिन अगाडि
सिप्रिङ खोला जलविद्युत आयोजनामा क्षति

सिप्रिङ खोला जलविद्युत आयोजनामा क्षति

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सालिक तोडफोड गर्ने व्यक्ति पक्राउ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विदेशी मुद्राको विनिमय दर निर्धारण

आज सुनको मूल्यमा वृद्धि

भारतका शिक्षामन्त्रीले पदबाट दिए राजीनामा

मण्डलाको ढल निकास प्रणालीमा इन्जिनियरिङ त्रुटि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक