आइत, साउन १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

फ्रिक्वेन्सी कब्जा गरेर बसेको १० वर्ष पुग्न आँट्यो

धारणा न्यूज by धारणा न्यूज
१८ घण्टा अगाडि
Reading Time: 1 min read
0
फ्रिक्वेन्सी कब्जा गरेर बसेको १० वर्ष पुग्न आँट्यो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली दूरसञ्चार बजारमा एउटा यस्तो कम्पनी छ, जसले राज्यको महत्त्वपूर्ण र सीमित प्राकृतिक स्रोत (फ्रिक्वेन्सी) कब्जा गरेर बसेको १० वर्ष पुग्न आँट्यो । तर, आश्चर्यको कुरा के छ भने यो एक दशकको अवधिमा उक्त कम्पनीले उपभोक्तालाई सेवाको नाममा एउटा कलसम्म गराएको छैन ।

राज्यलाई अर्बौं रुपैयाँ राजस्व बुझाउनु पर्नेमा उल्टै नियामकको कमजोरीको फाइदा उठाउँदै व्यावसायिक नैतिकता विपरीत अनेकन कानुनी छिद्र र राजनीतिक शक्तिको आडमा समय व्यतीत गरिरहेको छ । त्यो कम्पनी हो- युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) ।

पूर्व राजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंह लगानीकर्ता रहेको यूटीएलले राज्यलाई बुझाउनु पर्ने दायित्व अहिले चुलिएर २९ अर्ब रुपैयाँ नाघिसकेको छ । तर, लाइसेन्सको म्याद सकिनै लाग्दा पनि बक्यौता तिर्नुको साटो उनी उल्टै ‘राजसी’ शैलीमा थप सुविधाको माग गर्दै नियामकलाई दबाब र प्रभाव देखाइरहेका छन् । यूटीएलमा सिंहले नेपाल भेन्चर्स प्रालिमार्फत लगानी गरेका छन् ।

बाँकी भारतीय लगानीकर्ताको तर्फबाट समेत उनैले व्यवस्थापन सम्हाल्दै आएका छन् । कम्पनीमा गैरआवासीय नेपाली उपेन्द्र महतो, उनकी बहिनी र ज्वाइँ जुली महतो-रघुबिर महासेठ लगायतको समेत संलग्नता देखिएको छ ।

यो पनि पढ्नुहोस्

१५औँ संस्करणको साफ च्याम्पियनसिपको आधिकारिक लोगो सार्वजनिक

१५औँ संस्करणको साफ च्याम्पियनसिपको आधिकारिक लोगो सार्वजनिक

१२ घण्टा अगाडि
सामखुसी–टोखा–झोर सडक विस्तार : विकासका नाममा आदिवासी अधिकारमाथि हस्तक्षेप भएको आरोप

सामखुसी–टोखा–झोर सडक विस्तार : विकासका नाममा आदिवासी अधिकारमाथि हस्तक्षेप भएको आरोप

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सामखुसी–टोखा–झोर सडक विस्तार : विकासका नाममा आदिवासी अधिकारमाथि हस्तक्षेप भएको आरोप

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

१५औँ संस्करणको साफ च्याम्पियनसिपको आधिकारिक लोगो सार्वजनिक

सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु

‘वैदेशीक हस्तक्षे र राष्ट्रिय आत्मसमर्पणवाद विरुद्ध क्रान्तिकारी कम्युनिस्टहरु एक हुनुपर्छ’

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक