बिहि, साउन ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कानुनव्यवसायी न्यायपालिकाको कार्यबारे आम मानिसहरुमा संप्रेषण गर्ने भरपर्दो सारथी : अधिवत्ता बिष्णु गिरी

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
कानुनव्यवसायी न्यायपालिकाको कार्यबारे आम मानिसहरुमा संप्रेषण गर्ने भरपर्दो सारथी : अधिवत्ता बिष्णु गिरी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौ । कानुन व्यवसायी न्यायपालिकाको कार्यबारे आम मानिसहरुमा संप्रेषण गर्ने भरपर्दो सारथी भएको अधिवत्ता बिष्णु गिरीले बताएका छन् । कानूनी साक्षरता अभियानको क्रममा पर्वत पुगेका अधिवत्ता गिरीले न्याय सम्पादन कार्यमा कानुन व्यवसायीहरूको विशिष्ठ भूमिका हुन्छ । कानुन व्यवसायीलाई अदालतका सहयोगी मित्रको रूपमा मात्र होईन अफिसर अफ द कोर्टको रुपमा मान्यता प्राप्त छ,गरेको समेत बताए । स्ांधिय संरचना अनुसार न्यायलयको पुनसंरचना आवश्यकता बढदै गएकोमा जोड दिएका छन् ।  राज्यका अन्य सेवाजस्तै न्याय पनि नागरिकको आधारभूत अधिकारसँग जोडिएको भएकाले अझै पनि धेरै नागरिकले न्याय प्राप्त गर्न भौगोलिक दूरी, आर्थिक भार, समयको अभाव तथा प्रशासनिक जटिलताका कारण कठिनाइ भोगिरहेका बताएका छन् । अधिवत्ता गिरीले न्यायपालिकाले आफ्नो सेवा संरचनालाई समयानुकूल बनाउँदै जनताको नजिक पुग्ने प्रयास गर्नुपर्ने जोड दिए ।
जनसंख्या वृद्धि, शहरीकरण, आर्थिक गतिविधिको विस्तार तथा नागरिकको अधिकारप्रतिको बढ्दो सचेतनासँगै मुद्दाको संख्या बढिरहेको बताउँदै अधिवत्ता गिरीले अदालतले आफ्नो सेवा क्षेत्रगत रूपमा विस्तार गरी नागरिकलाई नजिकबाट सेवा उपलब्ध गराउने प्रयास गर्नुपर्नेमा जोड दिए । अधिवत्ता गिरीका अनुसार स्थानीय सरकार नागरिकको घरदैलोमा पुगेको छ, त्यसरी नै न्यायिक सेवाको पनि क्रमिक विकेन्द्रीकरण हुन आवश्यक रहेको बताए । दूरदराजका नागरिकले एउटा मुद्दाको सुनुवाइका लागि पटकपटक काठमाडौं धाउनुपर्ने अवस्था न्यायमा समान पहुँचको सिद्धान्तसँग पूर्ण रूपमा मेल नखाने बताए । अधिवत्ता गिरीको अनुसार संघीयताको मूल मर्म भनेकै अधिकार, स्रोत र सेवा नागरिकको नजिक पु¥याउनु रहेको बताए । गिरीका अनुसार न्याय केवल फैसला सुनाउने प्रक्रिया होइन; यो नागरिकको अधिकार, सम्मान र राज्यप्रतिको विश्वाससँग जोडिएको विषय रहेको भन्दै जब नागरिकले सहज रूपमा न्याय पाउँछन्, तब कानुनी शासन बलियो हुने उनको भनाई छ ।
तीन तहको सरकार मध्ये स्थानीय तहमा कानुनी साक्षरता अभियानमा जुटेका बताउँदै अधिवत्ता गिरीले कानुनका आधारभूत कुरालाई बुझाएर जनतालाई जानकारी गराउन लागि कानूनी साक्षरता अभियान आवश्यक रहेको बताए । ग्रामीण क्षेत्रका बासिन्दालाई कुन विषय र मुद्दा, कस्तो कानून सान्दर्भिक छ भन्ने जानकारी गराउदाँ अपराध न्यूनीकरणमा सहयोग पुग्ने अधिवत्ता गिरीको बिश्वास छ । स्थानीय तहमा फौजदारी किसीमका अभियोग र देवानी प्रबृतिका अभियोग जस्तो, विवाह, बहु बिबाह अपहरण, शरीर बन्धन, , छुवाछुत र भेदभाव, चेक अनादर , कुटपीट , सार्वजनिक सम्पति हड्प्ने लगायतको  बिषयमा जानकारी दिन कानूनी साक्षरताका माध्यमबाट जनतालाई सचेत गराउन सकिने उनको भनाई छ  ।

यो पनि पढ्नुहोस्

७८ करोडको कारोबार अन्तरदेखि ‘मनी लाउन्डरिङ’को आशंकासम्म

७८ करोडको कारोबार अन्तरदेखि ‘मनी लाउन्डरिङ’को आशंकासम्म

४६ मिनेट अगाडि
सुनसरी पोल्ट्री फार्ममा बर्डफ्लु

बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थाल्याे

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थाल्याे

नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने सहमति

बीपी स्मृति दिवसमा गालीकाे बर्षा

 विश्व बजारलाई लक्षित गर्दै ‘अधुरो धुन : समयको सारङ्गी’को प्रि–प्रोडक्सन तीव्र

पेलेकाे जर्सी करिब ७५ करोड ५६ लाख २९ हजार नेपाली रुपैयाँमा लिलामी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक