शुक्र, साउन २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

डा. नवराज केसीको ‘स्वस्पर्श’ निबन्धलाई ‘पारिजात कृतिसम्मान २०८२ प्रदान

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
0
डा. नवराज केसीको ‘स्वस्पर्श’ निबन्धलाई ‘पारिजात कृतिसम्मान २०८२ प्रदान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पारिजात स्मृति केन्द्रले ‘पारिजात कृतिसम्मान २०८२’ डा. नवराज केसीको ‘स्वस्पर्श’ निबन्धलाई प्रदान गर्ने भएको छ ।

सम्मानका लागि गठित छनोट समितिले पहिलो चरणमा आठ कृतिको छनोट गरेको थियो ।

छनोटमा आख्यान विधातर्फ अर्चना थापाको अग्निगर्भ, केशवराज जवालीको अज्ञात, दीप दाहालको विजयीनी, श्रवण मुकारुङको सलह र नवीन अभिलाषीको दहाड रहेका थिए। निबन्ध विधातर्फ स्वस्पर्श (डा. नवराज केसी) र मध्यको उज्यालो (भूपिन) तथा कविता विधातर्फ रिमा केसीको बगावतनामा छनोटमा परेका थिए।

पहिलो चरणमा छनोट भएका कृतिमध्येबाट गहन अध्ययन, मूल्यांकन र छलफलपछि छनोट समितिले स्वस्पर्श लाई ‘पारिजात कृतिसम्मान २०८२’ का लागि सिफारिस गरेको थियो । समितिको सिफारिसका आधारमा केन्द्रले उक्त कृतिलाई सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।

पारिजात स्मृति केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठले विज्ञप्ति जारी गर्दै सम्मान आगामी साउन १० गते आयोजित विशेष कार्यक्रममा प्रदान गरिने जानकारी दिएका छन् । श्रेष्ठका अनुसार यो पुरस्कार यसै वर्षदेखि पारिजातको साहित्यिक योगदानको स्मरणस्वरूप प्रदान गर्न थालिएको हो।

यो पनि पढ्नुहोस्

कला, साहित्य, संस्कृति सम्वद्र्धनको निरन्तरता हो : एलेन घिमिरे

कला, साहित्य, संस्कृति सम्वद्र्धनको निरन्तरता हो : एलेन घिमिरे

३ हप्ता अगाडि
यस्ता छन् मदन पुरस्कारमा छनाैट भएका यी १० कृति

यस्ता छन् मदन पुरस्कारमा छनाैट भएका यी १० कृति

४ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचवटा संसदीय समितिको बैठक बस्दै

गोपनीयतासम्बन्धी कसुरमा गिरफ्तार गरेको बारेमा ध्यानाकर्षण

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

मलेसियामा २२ जना नेपाली पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक