काठमाडौं । फ्रान्सका कप्तान किलियन एमबाप्पे विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।
जारी फिफा विश्वकप २०२६ को इंग्ल्यान्डविरुद्धको खेलमा दुई गोल गरेसँगै एमबाप्पे सर्वाधिक गोल गर्ने सूचीमा पुगेका हुन् ।
एमबाप्पेले विश्वकप इतिहासमा २२ गोल गरेका छन् । एमबाप्पेले तीन विश्वकपमा २२ गोल गरेका हुन् ।
यसअघि उक्त कीर्तिमान अर्जेन्टिनाका लियोनल मेसीको नाममा थियो । उनले २१ गोल गरेका थिए । जारी विश्वकपमा पनि मेसीलाई पछि पार्दै एमबाप्पे सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । उनले जारी विश्वकपमा १० गोल गर्दा मेसीले ८ गोल गरेका छन् ।


