बिहि, असार ३२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आवश्यक

धारणा न्यूज by धारणा न्यूज
५ घण्टा अगाडि
Reading Time: 1 min read
0
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आवश्यक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । श्रम संस्कृति पार्टीले पहिचान, अधिकार र विकेन्द्रीकरणका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र प्रदेश सभा आवश्यक रहेको जनाएको छ । पार्टीको तर्फबाट प्रतिनिधि सभाको बुधबारकाे विशेष समय बोल्दै प्रमुख सचेतक आरेन राईले सङ्घीयता खर्चिलो भयो भन्दै यसलाई खारेज गर्ने वा प्रदेश सभाहरू हटाउने बहसप्रति असहमति प्रकट गरे ।

उनले विगतको केन्द्रीकृत शासन प्रणालीका कारण देश पछाडि परेको उल्लेख गर्दै विकासको सन्तुलन र प्रशासनिक सुलभताका लागि प्रदेश संरचना आवश्यक रहेको बताए ।

‘विगतमा काठमाडौं आउन चार दिन लाग्ने स्थानमा आज सङ्घीयताकै कारण ९ घण्टामा पुग्न सकिने भएको छ,’ सांसद राईले भने, ‘यस व्यवस्थाले बहुभाषिक, बहुसांस्कृतिक र सीमान्तकृत समुदायको अधिकारलाई सुरक्षित गरेको छ।’ Shivam Cement उनले खर्च बढी भयो भन्दैमा नागरिकको अधिकार सङ्कुचित गर्न नहुने र बरु व्यवस्थापकीय सुधार गर्नुपर्ने सुझाव दिए।

यो पनि पढ्नुहोस्

कांग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मत रूपमा पारित

कांग्रेसले सातवटै प्रदेशमा नेकपा एमालेसँगको सहकार्य तोड्ने

५ घण्टा अगाडि
आफन्तलाई नियुक्ति नगर्न रविकाे निर्देशन

सञ्चारगृहका गेटसामु गाडी तेर्स्याइएको विषयमा छानबिन हुनुपर्ने माग

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

साइकल चलाउने संस्कृतिको विकास गर्न किड्स कोरा–२०२६

सीमा विवाद अभिव्यक्तिको जवाफ नदिएसम्म विरोध कायम रहने

६ महिनामा मात्रै जिल्लामा २८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न

स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक