बुध, असार ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सञ्चारगृहका गेटसामु गाडी तेर्स्याइएको विषयमा छानबिन हुनुपर्ने

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
सञ्चारगृहका गेटसामु गाडी तेर्स्याइएको विषयमा छानबिन हुनुपर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चारगृहका गेटसामु गाडी तेर्स्याइएको विषयमा छानबिन र अनुसन्धान हुनुपर्ने जनाएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा भाग लिएर बाहिरिने क्रममा उनले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो जवाफ दिएका हुन् ।

‘तत्काललाई छोडियो कि समायो कि के मुद्दा लगाइयो, त्यो बेग्लै कुरा हो । यो जुन प्रवृत्ति भयो, जुन देखियो । त्यो अस्वाभाविक भएकाले पार्टीले विज्ञप्तिमार्फत् भनिसकेको छ । पार्टी यसमा अडिग छ’, उनले भने।

सभापति लामिछानेले रास्वपाले आफ्ना सांसदहरूलाई ७२ घण्टाभित्र कारबाही गरेको उदाहरण दिँदै थपे, ‘किन कारबाही नहुने, जो भए पनि हुन्छ ।’

प्रधानमन्त्री वालेन्द्र शाहसँग सोमबार भएको भेटवार्ताबारे पनि उनले केही कुरा खुलाए । उनले सुकुम्वासी समस्या समाधानमा प्रभावकारी कदम चाल्न आफूले भनेको जनाए ।

‘विशेषगरी सुकुमवासी समस्या समाधान गर्न जे गर्नुपर्थ्यो, त्यसलाई प्रभावकारी बनाउनुपर्‍यो । आमनागरिकले दुःख पाउनुभएन । त्यसको व्यवस्थापनको विषयमा कुरा गर्‍यौँ’, उनले भने ।

आफ्नो निवास बूढानीलकण्ठमा भएको भेटवार्तामा राष्ट्रिय राजनीति, र देशको भोलिको परिस्थितिबारे पनि छलफल भएको बताए । उनले परिणाममुखी छलफल भएको जवाफ दिए पनि विस्तृतमा केही खुलाएनन् ।

यो पनि पढ्नुहोस्

साउन दोस्रो सातासम्म ७७ प्रतिशत धान रोपाइँ, गत वर्षभन्दा १३ प्रतिशत कम

देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न

१ घण्टा अगाडि
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश

स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

थारु भाषामा याेगदान पुर्याए बापत इन्द्र चौधरी सम्मानित

‘मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग

संघीय संसद बैठक आज बस्दै

अन्तरिम आदेश उल्लंघन अदालतको अवहेलना गरेको भन्दै निवेदन

आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक