मङ्ल, असार ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

तेस्रो संस्करण एनपीएलको खेलाडी अक्सनको सम्पूर्ण तयारी पूरा

धारणा न्यूज by धारणा न्यूज
२० घण्टा अगाडि
0
तेस्रो संस्करण एनपीएलको खेलाडी अक्सनको सम्पूर्ण तयारी पूरा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि हुने खेलाडी अक्सनको सम्पूर्ण तयारी पूरा भएको छ ।

क्यानका अनुसार अक्सनका लागि प्रारम्भिक रूपमा नाम दर्ता गराएका ३४७ खेलाडीमध्ये अन्तिम छनोटमा १५५ जना खेलाडी परेका छन् । यही सूचीबाट विभिन्न फ्रेन्चाइज टोलीहरूले अक्सनमार्फत ५२ जना खेलाडीलाई आफ्नो टोलीमा आबद्ध गर्नेछन् ।

अन्तिम सूचीमा समावेश खेलाडीलाई तीन श्रेणीमा विभाजन गरिएको छ । जसअनुसार ए क्याटेगोरीमा ५ जना, बी क्याटेगोरीमा २७ जना र सी क्याटेगोरीमा १२३ जना खेलाडी रहेका छन् ।

यसै संस्करणदेखि एनपीएलमा नयाँ व्यवस्था पनि लागू गरिएको क्यानले जनाएको छ। अब प्रत्येक फ्रेन्चाइज टोलीमा मार्की र ट्यालेन्ट हन्टमार्फत छनोट हुने खेलाडीसहित कुल १४ जना नेपाली खेलाडी रहनेछन् ।

यस व्यवस्थाले थप नेपाली क्रिकेटरलाई व्यावसायिक प्रतियोगितामा अवसर सिर्जना गर्ने विश्वास क्यानको छ । क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार खेलाडी अक्सन कार्यक्रम सोमबार काठमाडौंमा आयोजना हुनेछ।

यो पनि पढ्नुहोस्

उरुग्वेमा नयाँ प्रशिक्षक डिएगो फोर्लान

उरुग्वेमा नयाँ प्रशिक्षक डिएगो फोर्लान

१६ घण्टा अगाडि
इङ्गल्यान्डविरुद्धको रेफ्रीको निर्णयमाथि कडा असन्तुष्टि

इङ्गल्यान्डविरुद्धको रेफ्रीको निर्णयमाथि कडा असन्तुष्टि

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बाघको आक्रमणबाट एक महिला घाइते

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उरुग्वेमा नयाँ प्रशिक्षक डिएगो फोर्लान

गणेश नेपालीको मृत्युबारे स्वतन्त्र छानबिन गर्न माग

नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्य सुरु

रितेश शर्मामाथिको कुटपिट घटनामा संलग्नता नरहेको सांसद शाहको दाबी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक