मङ्ल, असार ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

उरुग्वेमा नयाँ प्रशिक्षक डिएगो फोर्लान

धारणा न्यूज by धारणा न्यूज
१५ घण्टा अगाडि
Reading Time: 1 min read
0
उरुग्वेमा नयाँ प्रशिक्षक डिएगो फोर्लान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । उरुग्वेले पूर्व खेलाडी डिएगो फोर्लानलाई राष्ट्रिय फुटबल टिमको अन्तरिम प्रशिक्षक नियुक्त गरेको छ । फिफा विश्वकपमा समूह चरणबाटै बाहिरिएपछि मार्सेलो बिएस्लाले राजीनामा दिँदा उरुग्वे फोर्लानलाई नयाँ प्रशिक्षक नियुक्त गरेको हो । फोर्लानले सन् २०१० को फिफा विश्वकपमा गोल्डेन बल अवार्ड जितेका थिए । सन् २००२, २०१० र २०१४ को विश्वकप खेलेका फोर्लानले म्यानचेस्टर युनाइटेड, इन्टर मिलान, एट्लेटिको मड्रिड जस्ता चर्चित क्लबहरुबाट समेत खेलेका थिए ।

उरुग्वे फुटबल संघले आइतबार फोर्लानलाई अन्तरिम मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । पूर्व प्रशिक्षक फोर्लानलाई प्रशिक्षक बनाउँदै उरुग्वे अब नयाँ फुटबल एरामा प्रवेश गरेको संकेत गरेको छ । ४७ वर्षीय लेजेन्ड फोर्लानका लागि अब पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा कमजोर प्रदर्शन गरेको उरुग्वेको लय फर्काउने चुनौती छ ।

दुई पटकको विश्व विजेता उरुग्वे फिफा विश्वकप २०२६ मा समूह चरणबाटै बाहिरिएको थियो । स्पेन र नवप्रवेशी केप भर्डेभन्दा पछि रहेको उरुग्वेले दुई बराबरी र एक हारबाट जम्मा २ अंक मात्र जोड्न सक्यो । उरुग्वेले साउदी अरेबिया र केप भर्डेसँग बराबरी खेल्दा स्पेनसँग पराजित भएको थियो । विश्वकपमा निराशाजनक प्रदर्शनपछि अर्जेन्टाइन प्रशिक्षक बिएल्साले उरुग्वेको टिम छाडेका हुन् । उरुग्वे फुटबल संघले फोर्लानको सुरुवाती सम्झौता २०२७ मार्चसम्म रहने जनाएको छ ।

उरुग्वे फुटबल संघले फोर्लानको त्यो समयसम्मको प्रदर्शन मुल्याङकन गरेर उनको निरन्तरता दिने वा मुख्य प्रशिक्षक नै नियुक्त गर्ने निर्णय गर्ने जनाएको छ । सिनियर टिमसँगै फोर्लानले उरुग्वेको यू-२० टिमको मुख्य प्रशिक्षकको रुपमा पनि काम गर्ने संघले जनाएको छ । उरुग्वे यू२० टिमले सन् २०२७ मा हुने दक्षिण अमेरिकी यू-२० च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने तयारीमा छ । उनले यसअघि पेनारोल र अटनेसको मुख्य प्रशिक्षकको रुपमा काम गरेका छन् ।

यो पनि पढ्नुहोस्

तेस्रो संस्करण एनपीएलको खेलाडी अक्सनको सम्पूर्ण तयारी पूरा

तेस्रो संस्करण एनपीएलको खेलाडी अक्सनको सम्पूर्ण तयारी पूरा

२० घण्टा अगाडि
इङ्गल्यान्डविरुद्धको रेफ्रीको निर्णयमाथि कडा असन्तुष्टि

इङ्गल्यान्डविरुद्धको रेफ्रीको निर्णयमाथि कडा असन्तुष्टि

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बाघको आक्रमणबाट एक महिला घाइते

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उरुग्वेमा नयाँ प्रशिक्षक डिएगो फोर्लान

गणेश नेपालीको मृत्युबारे स्वतन्त्र छानबिन गर्न माग

नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्य सुरु

रितेश शर्मामाथिको कुटपिट घटनामा संलग्नता नरहेको सांसद शाहको दाबी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक