बिहि, अशोज १५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

विश्वकपमा स्पेन क्वार्टरफाइनल प्रवेश

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
0
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ १६ को खेलमा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।

अमेरिकाको डलास रंगशालामा सोमबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न सकेका थिएनन्। तर इन्ज्युरी समयको पहिलो मिनेट ९१ मा मिकेल मेरिनोले गरेको निर्णायक गोल स्पेनको जितका लागि पर्याप्त बन्यो।

दुवै टोलीले खेलभर गोलका अवसर सिर्जना गरे पनि उत्कृष्ट रक्षात्मक प्रदर्शन र गोलरक्षकहरूको शानदार बचाउका कारण खेल गोलरहित बराबरीतर्फ उन्मुख देखिएको थियो। तर अन्तिम समयमा मेरिनोले गरेको गोलले स्पेनलाई अन्तिम आठमा पुर्‍यायो।

यस हारसँगै क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगलको विश्वकप यात्रा राउन्ड अफ १६ मै टुंगिएको छ। अब स्पेनले क्वार्टरफाइनलमा अमेरिका र बेल्जियमबीचको  विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

स्पेन १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सन् २०१० मा विश्व च्याम्पियन बनेको स्पेन त्यसयता क्वार्टरफाइनलमा पुग्न सकेको थिएन । सन् २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको स्पेन २०१८ र २०२२ को विश्वकपमा अन्तिम १६ मा रोकिएको थियो ।

यो पनि पढ्नुहोस्

एथलेटिक्समा मुकेशबहादुर पालले बनाए नयाँ राष्ट्रिय कीर्तिमान

एथलेटिक्समा मुकेशबहादुर पालले बनाए नयाँ राष्ट्रिय कीर्तिमान

१० घण्टा अगाडि
क्यानो स्लालममा नेपालका विजय माझी १०औं स्थान कायम

क्यानो स्लालममा नेपालका विजय माझी १०औं स्थान कायम

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आत्मनिर्भर अर्थतन्त्रका लागि बन्द उद्योगलाई ब्युँताऔं

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

यही हो त पुरानालाई बिर्साउने सुशासनको गन्तव्य ?

संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य

प्रतिनिधिसभाको बैठक बस्दै

सरकारले कर्मचारीतन्त्र सुधार्ने काम गरोस्

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक