मङ्ल, साउन ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले अमेरिकासँग वार्ताका लागि प्रस्ताव

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
0
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग वार्ताका लागि प्रस्ताव गरेको र कतारको दोहामा आजै बैठक बस्न लागेको दाबी गरेका छन् । गत हप्ता दुई देशबीच भएको हवाई तथा सैन्य आक्रमणको शृङ्खलापछि इरान आफैँले बैठकका लागि अनुरोध गरेको राष्ट्रपति ट्रम्पको भनाइ छ । तर, इरानको परराष्ट्र मन्त्रालयले अमेरिकी राष्ट्रपतिको उक्त दाबीलाई पूर्ण रूपमा खण्डन गरेको छ । इरानले अमेरिकासँग कुनै पनि वार्ता वा बैठकको तालिका तय नभएको स्पष्ट पारेको छ । इरानी विदेश मन्त्रालयका अनुसार कतारमा रोक्का गरिएको इरानी कोष (फन्ड) फुकुवा गर्ने प्रक्रियाको फलोअपका लागि मात्र इरानले आफ्नो एक विशेषज्ञ टोली पठाउन लागेको हो ।

अमेरिकी कंग्रेस सदस्य (सांसद) रसिदा त्लेबले लेबनानमा इजरायलले गरिरहेको आक्रमणलाई अमेरिकाले गरिरहेको सहयोग बन्द गर्नुपर्ने माग गरेकी छन् । डेमोक्रेटिक पार्टीकी सांसद त्लेबले इजरायलको ‘रङ्गभेदी शासन, जातीय संहार र क्षेत्रीय विस्तारको अभियान’ मा अमेरिकी संलग्नता अन्त्य गर्नका लागि आफूले संसद् (कंग्रेस) मा पुनः मतदानका लागि दबाब दिने जनाएकी छन् ।

लेबनानमा इजरायली सैन्य कारबाहीका कारण अहिलेसम्म ४ हजार २५० भन्दा बढी सर्वसाधारणको नरसंहार भइसकेको दाबी गर्दै सांसद त्लेबले अमेरिकी समर्थनकै कारण यी युद्ध अपराधहरू भइरहेको आरोप लगाएकी छन् ।

यो पनि पढ्नुहोस्

अमेरिका–इजरायल आक्रमणमा हालसम्म  मृत्यु संख्या कम्तीमा ७४२ पुग्याे

इरानमाथि लगातार नवौँ दिन हवाई हमला

२० घण्टा अगाडि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप

ट्रम्पको हत्या गर्ने ‘विशिष्ट’ योजना

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्याे

प्रधानमन्त्रीले पुँजी बजार बारेमा विशेष छलफल गर्ने

आर्थिक क्रियाकलाप अघि बढाउनु आजको आवश्यकता

ओम सुनारकाे ‘हे पशुपत्ति’ म्यूजिक भिडियाे सार्वजनिक

सकियो नेपाल इको प्यानल साँंझ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक