आइत, साउन १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कङ्गो उत्कृष्ट तेस्रो टोलीका रूपमा अर्को चरणमा प्रवेश

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
Reading Time: 1 min read
0
कङ्गो उत्कृष्ट तेस्रो टोलीका रूपमा अर्को चरणमा प्रवेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप २०२६ को समूह चरणको अन्तिम खेलमा उज्वेकिस्तानमाथि ३–१ को पुनरागमन जित निकाल्दै ऐतिहासिक रूपमा नकआउट चरणमा स्थान सुरक्षित गरेको छ । कङ्गोको यस सानदार जितसँगै दक्षिण कोरियाको भने विश्वकप यात्रा समाप्त भएको छ ।

खेलमा सुरुवाती अग्रता उज्वेकिस्तानले लिए पनि दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै कङ्गोले खेललाई आफ्नो पक्षमा पारेको थियो। कङ्गोका लागि न्युकासलमा कठिन सिजन गुजारेका योएन विसाले उत्कृष्ट प्रदर्शन गर्दै टोलीको जितमा महत्त्वपूर्ण भूमिका खेलेकाे थियाे।

यो जितसँगै कङ्गो उत्कृष्ट तेस्रो टोलीका रूपमा अर्को चरणमा प्रवेश गर्न सफल भएको हो । कङ्गोको यो नतिजाले दक्षिण कोरियाको नकआउट चरणमा पुग्ने गणितीय सम्भावनालाई पूर्ण रूपमा समाप्त पारिदिएको छ ।

कङ्गोका लागि यो जित अद्भुत क्षण बनेको छ । अब नकआउट चरणमा इंग्ल्यान्डले कङ्गोको सामना गर्दा निकै कडा चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । समूह ‘के’ बाट उत्कृष्ट तेस्रो बन्दै अघि बढेको कङ्गोले अब अन्तिम ३२ को भिडन्तमा समूह ‘एल’ को विजेता इंग्ल्यान्डको सामना गर्नेछ ।

यो पनि पढ्नुहोस्

१५औँ संस्करणको साफ च्याम्पियनसिपको आधिकारिक लोगो सार्वजनिक

१५औँ संस्करणको साफ च्याम्पियनसिपको आधिकारिक लोगो सार्वजनिक

१४ घण्टा अगाडि

विश्वबिजेत स्पेनलाई भव्य रूपमा स्वागत

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सामखुसी–टोखा–झोर सडक विस्तार : विकासका नाममा आदिवासी अधिकारमाथि हस्तक्षेप भएको आरोप

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

१५औँ संस्करणको साफ च्याम्पियनसिपको आधिकारिक लोगो सार्वजनिक

सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु

‘वैदेशीक हस्तक्षे र राष्ट्रिय आत्मसमर्पणवाद विरुद्ध क्रान्तिकारी कम्युनिस्टहरु एक हुनुपर्छ’

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक