शनि, असार १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

विश्वकपको नकआउट चरणमा  जापान र स्वीडेन प्रवेश गर्न सफल

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
विश्वकपको नकआउट चरणमा  जापान र स्वीडेन प्रवेश गर्न सफल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । फिफा विश्वकप २०२६ को नकआउट चरणमा  बराबरी खेलेर जापान र स्वीडेन प्रवेश गर्न सफल भएकाे छ ।

अमेरिकाको डालास स्टेडियममा शुक्रबार बिहान भएको खेलमा १–१ को बराबरी खेल्दै जापान र स्वीडेन दुवै टोलीले नकआउट चरणमा स्थान सुरक्षित बनाएकाे हाे ।

खेलको ५६औं दाइजेन माएदाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । त्यसको ६ मिनेटमै गोल फर्काउँदै स्वीडेन खेलमा फर्कियो । स्वीडेनका लागि एन्थोनी एलान्गाले गोल गरे ।

जापान ५ अंकसहित समूह ‘एफ’ को उपविजेता बन्दै नकआउट चरणमा पुग्दा ४ अंक जोडेको स्वीडेन तेस्रो स्थानको उत्कृष्ट ८ मा पर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

नेदरल्यान्ड्स ७ अंक जोड्दै समूह विजेता बनेर नकआउट चरणमा पुग्दा ट्युनिसिया अंकविहिन बनेर विश्वकपबाट बाहिरियो । नेदरल्यान्ड्सले नकआउटमा समूह ‘सी’ को उपविजेता मोरक्कोसँग खेल्नेछ ।

जापान लगातार तेस्रो पटक नकआउट चरण प्रवेश गर्न सफल भयो । सन् १९९८ मा पहिलोपटक विश्वकप खेलेको जापान सन् २०१८, २०२२ र यसपटक नकआउट चरणमा पुगेको हो ।

सन् २००२ र २०१० मा पनि नकआउट चरणमा पुगेको थियो । सन् १९५८ मा फाइनलमा पुगेको स्वीडेन सन् २०१८ को विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको थियो ।

सन् २०२२ को विश्वकपमा छनोट हुन नसकेको स्वीडेन नकआउट चरणमा पुगेको हो । ३ पटकको उपविजेता नेदरल्याण्ड्स भने लगातार नकआउट चरणबाट अगाडि बढ्दै आएको छ ।

यो पनि पढ्नुहोस्

केप भर्डे नकआउट चरणमा पुग्याे

केप भर्डे नकआउट चरणमा पुग्याे

१ घण्टा अगाडि
स्पेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश

स्पेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एलपिजीमा लगाइएको प्रतिबन्ध हट्याे

जापानमा पहिरोको जोखिम बढ्याे

आज सुनको मूल्य बढ्याे

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

महामन्त्री पदको चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुग्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक