मङ्ल, साउन ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जनचेतना भए लागू पदार्थको कुलतबाट छुटकारा

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
0
जनचेतना भए लागू पदार्थको कुलतबाट छुटकारा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कीर्तिपुर । समृद्ध देश, स्वस्थ समाज र निरोगी जीवनको लागि समयमै युवालाई लागूपदार्थको दुव्र्यसनी हुनबाट बचाउनु पर्ने धारणा वत्ताहरुले राख्नुभएको छ ।

यहाँस्थित मंगल बहुमुखी क्याम्पसको स्टुडेन्ट क्वालिटी सर्कलले आयोजना गरेको लागूपदार्थ दुब्र्यसनी र अवैध ओसारपसारविरुद्धको अन्तराष्टिय दिवसको उपलक्ष्यमा सम्बद्ध पक्षले सो कुरालाई जोड दिनुभएको हो । विनिगं डी क्रेभिग्स शीर्षकको कार्यपत्र प्रस्तुत गर्नुहुँदै किल्निकल साइकोलोजिष्ट हसना श्रेष्ठले कोही युवा दुव्र्यशनको कुलतमा फस्नुअघि नै विभिन्न संकेतहरु देखा पर्ने भएकाले परिवार, आफन्त, साथीभाईले मनोपरामर्श दिन आग्रह गर्नुभयो ।

उहाँले जस्तोसुकै रोगको उपचार हुनेजस्तै कुलतको उपचार सम्भव भएकाले सम्बद्ध पक्षले चासो दिन आवश्यक भएको बताउनुभयो । यस्तै, फोरेन्सिक साइकोलोजिष्ट निर्दाेश पौडलले युवा वर्गमा अहिले जनचेतनाको कमीको कारणले नजाँनिदो किसिमले लागु पदार्थ सेवन गर्नेको संख्या बढेको बताउनुभयो । समाजशास्त्री तथा पत्रकार उपेश महर्जनले पुँजीवादी राज्यव्यवस्थामा विस्तारै परिवर्तन भइरहेकाले राजधानीदेखि दुर्गममा समेत लागू पदार्थको ओसारप्रसार भएको आँैल्याउनुभयो ।

उमेर समूहले प्रयोग गर्ने लागू पदार्थको देखासिकीबाट करिब ९० प्रतिशत र मनरोञ्जन व रमाइलोको लागि एक पटक प्रयोग गर्नेबाट कुलतमा ७२ प्रतिशत भन्दा बढी दुव्र्यशनी हुने गरेको बताउनुभयो ।

कीर्तिपुर प्रहरी प्रभागका असई खेमनाथ शर्माले कडा कानुनले मात्र दुव्र्यशनी तथा अवैध ओसारप्रसार नियन्त्रण गर्न सकिने धारणा राख्नुभयो । नेपालको कानुनमा रहेका अस्पष्टताको कारणले कानुनबाट उन्मुक्ति हुने दर बढेको बताउनुभयो । स्टुडेन्ट क्वालिटी सर्कलका संयोजक नरेन्द्र बुढाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

अटोरिक्साको ठक्करबाट महिलाको  मृत्यु

करेन्ट लागेर मृत्यु

४ घण्टा अगाडि
एनडिएका सांसदहरू पुगेर अन्योल हटाउन निर्देशन

एनडिएका सांसदहरू पुगेर अन्योल हटाउन निर्देशन

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ओम सुनारकाे ‘हे पशुपत्ति’ म्यूजिक भिडियाे सार्वजनिक

७९ हजारभन्दा बढी नागरिकको विवरण सङ्कलन

कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै

अवैध लागूऔषध सहित चार जना पक्राउ

देशभर मनसुनी वायुको प्रभाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक