मङ्ल, मंसिर ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बन्द चिया उद्योग सुचारु गर्न निर्यात समस्या तुरुन्त हल गर

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
0
नेपाल कम्युनिष्ट पार्टीको  केन्द्रिय समिति बैठकका प्रारम्भिक निर्णयहरु सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  भारतले कथित स्ट्याण्डर्ड अपरेटिभ प्रोसिजर(कयउ)को नाउमा नेपाली चीया निर्यातमा खिचलो झिकेको र नेपाल सरकारले त्यस समस्याको ततकाल निकारण गर्ने कुनै प्रयत्न नगरेकोले नेपाली चिया उद्योगहरु बन्द हुन बाध्य भएकोप्रति नेपाल कम्युनिष्ट पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालको चिया निर्यातमा बिभिन्न स्तरको अपारदर्शी जाँच प्रकृया भारतले लादेको र नतिजा आउन बिलम्ब हुने, अस्वीकृत भए स्वत नोक्सानीमा जाने तथा भण्डारणको अभाव समेतले गर्दा नेपाली चिया–उद्योगहिरुका अगाडि ठूलो जोखिम खडा गरेको कुरा नेपाल सरकार समक्ष राख्दा पनि कुनै सुनवाई नभए पछि हिजो २०८३ असार १ गतेदेखि चिया उद्योग बन्द गरेको सूचना जारी गरेका छन् । यतिबेला त्यसरी जटील र झण्झटिलो गुणतस्तर जाँचका कारणले भारतमा निर्यात भएको २ लाख किलो भन्दा बढी चिया अलपत्र परेको र नेपालका चिया उद्योगहरुमा १० लाख किलो भन्दा बढी चियापत्ति थन्किएर रहेको उद्योगीहरुले बताएका छन् । जसले गर्दा उद्योगीहरुले चिया उत्पादक किसानहरुलाई चिया पत्तिको भुक्तानी समेत दिन नसकेको जनाएका छन् । यसरी नेपालको चिया निर्यात बन्द भएको छ ।

तर छिटो छरितो सेवा प्रबाह र सुशासन दिने हो हल्ला पिटिरहेको बर्तमान सरकारको परराष्ट्र मन्त्री शिशिर खनाल र रास्वपाका नेता रबि लामिछाने नयाँ दिल्ली भ्रमण गरेर फर्के पनि चिया उद्योगी र किसानहरुको यो समस्याप्रति कुनै चासो र चिन्ता लिएको नदेखिएको गुनासो चिया उद्योगी र उत्पादक किसानहरुले गरिरहेका छन् । फलतः यो समस्या हल हुने छाँटकाँट नदेखेपछि चिया उद्योगीहरु बाध्य र निराश भएर उद्योग बन्द गर्न अग्रसर भएका छन् भने किसानहरु मूल्य नपाएर अलपत्र परेका छन् । सरकारले भारत सरकारसँग शिघ्रातिशिघ्र यो समस्या सुल्झाउन प्रयत्न गरेन भने त्यसको मारमा चिया उद्योगी र उत्पादक किसानहरु कुरा निश्चित छ । अतः नेपाल कम्युनिष्ट पार्टी तत्काल यो समस्या हल गर्न, चिया किसान र उद्योगीको नोक्सानीको क्षतिपूर्ति प्रदान गर्न र चीयाको अन्तर्राष्ट्रिय बजारलाई सुनिश्चित र सुचारु गर्न जोडदार माग गर्दछ । राज्यको आय स्तर बढ्ने, आत्मनिर्भरतमा सहयोग पुग्ने र यस कृषिजन्य उद्योगमा लागेका किसान र उद्योगीहरु पनि उत्साहित र प्रोत्साहित हुने समस्या सुल्झाउन सरकार तुरुन्तै लागोस् अन्यथा बाध्य भएर चीया उद्योगी र किसाहरु आन्दोलनमा उत्रनपर्ने स्थिति खडा हुने निश्चित छ भन्ने कुरा नेपाल कम्युनिष्ट पार्टी र्आैल्याउँदछ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

३ दिन अगाडि
प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

स्थानीय पाठ्यक्रम अध्यापन गराउने विद्यालयलाई सम्मानपत्र

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्री बालेनलाई गंगाजलसहितकाे घडा उपहार

नेपाल–भारतबीच प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु

भैरहवाबाट हवाई रुट दिन भारत सहमत, नेपालको दशक लामो प्रयासमा ब्रेक थ्रु

सीमा विवाद र एयर रुटको विषयले प्राथमिकता नपाउने संकेत

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक