मङ्ल, असार २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अन्तर्राष्ट्रिय रक्तदान दिवसकाे अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
Reading Time: 1 min read
0
अन्तर्राष्ट्रिय रक्तदान दिवसकाे अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  विश्वभर कोभिड महामारीमा रगत अभाव भएकाेलाई ध्यानमा राखेर सञ्चालन गरिएकाे  श्वेता रक्तदान अभियानले अन्तर्राष्ट्रिय रक्तदाता दिवसकाे अवसरमा आइतबार शुभकामना आदान-प्रदान साथै सम्मान कार्यक्रम सम्पन्न भएकाे छ ।

काठमाडौंको चाबहिलस्थित ओम अस्पताल नजिक, टोयोटा पार्कमा सम्पन्न कार्यक्रममा ९० पटक रक्तदान गर्नुभएका काठमाडौ २०, भिमसेनस्थानका शिवरत्न स्थापितका साथै ८८ वर्षीय प्रजातन्त्रका सेनानी तुलसी नारायण श्रेष्ठ, चाबहिलस्थित पशुपति मित्र मा.वि.का पूर्व प्रधानाध्यापक चन्द्रकान्त पण्डित र युवा समाजसेवी अनमोल श्रेष्ठलाई सम्मानित गरिएकाे थियाे ।

साे रक्तदान अभियानका अध्यक्ष श्वेता श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रम वरिष्ठ पत्रकार कुमार रञ्जितको संयोजकत्वका सम्पन्न भएको थियाे । कार्यक्रममा रक्तदान कार्यक्रम समेत  गरिएकाे थियाे ।

रोजगारका क्रममा मित्रराष्ट्र इजराइल पुगेर पनि रक्तदान र रक्तदाताको माया त्याग्न नसकेकी श्वेताले उतै पनि रक्तदानलाई निरन्तरता दिई नै रहिन्।

विश्व रक्तदाता दिवसका दिन नेपाली रक्तदाताको माया सम्झेर स्वदेश आइपुगेकओ श्वेताले यहाँ त्यस दिन शुभ-कामना आदान-प्रदान कार्यक्रम राखेकी हुन्।

नेपाल रहुञ्जेल रक्त सुन्दरी नामबाट चिनिएकी श्वेता अब अन्तर्राष्ट्रिय जगतमा पनि चिनिन् थालेकी छिन्।

 

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन

नेपालमा हाल हान्टाभाइरसको कुनै स्वास्थ्य जोखिम नरहेको स्पष्ट

१४ घण्टा अगाडि
नेपाल सरकारले योग तथा प्राकृतिक चिकित्सालाई प्राथमिकतामा राख्नुपर्छः संघ

नेपाल सरकारले योग तथा प्राकृतिक चिकित्सालाई प्राथमिकतामा राख्नुपर्छः संघ

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्रिय सभाको बैठक आज बस्दै

नर्वे पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश

पोखरा–दुबई हवाई उडान सेवालाई दिगो बनाउने

मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा

चलचित्र विधेयकमाथि प्रतिनिधि सभामा १२२ वटा संशोधन प्रस्ताव दर्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक