बुध, साउन ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘रोल नं १’लाई विद्यालय र विद्यार्थीको साथ

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
‘रोल नं १’लाई विद्यालय र विद्यार्थीको साथ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । चलचित्र ‘रोल नं १’ले विद्यार्धी र अभिभावकको  साथ पाएको छ । सिनेमा हेर्ने विद्यार्धी र अभिभावकले ‘रोल नं १’को तारिफ गरेका छन् ।

सिनेमा हेर्नेले पुनः ‘रोल नं १’ हेर्न आउने बताएका छन् ।

“हाम्रो चलचित्रलाई विधार्थी, स्कुलको साथ छ । हेर्ने जति सबैले भन्छन्– हामीले मात्र हेरेर हुँदैन, बुवा आमासहित फेरि हेर्न आउने छौँ,” निर्माता विनोद पौडेलले भने, “विद्यार्थी आउँदा हामी बुवाआमालाई पनि लिएर आउँछौँ भनिरहनु भएको छ । बुवाआमा आएर हेर्दा छोरोछोरीलाई पनि लिएर आएर हेर्ने हो भनिरहनु भएको छ । ”

विद्यार्थी र अभिभावक दुवैको साथ ‘रोल नं १’लाई मिलेको उनले बताए । सिनेमाले नेपाली शैक्षिक प्रणाली र यसको मूल्यांकन विधिमा उठाएको प्रश्नप्रति अभिभावक र विद्यार्थी दुवै कन्भिन्स भएको निर्माता पौडेलको भनाइ छ ।

चलचित्रलाई दर्शकले मन पराएकाले वर्ड अफ माउथ पनि राम्रो रहेको उनको भनाइ छ । पछिल्लो समय यो चलचित्र स्कुलले पूरै शो नै बुकिङ गरेर हेरिरहेका छन् । स्कुलले शो नै बुकिङ गरेर हेरिरहेको भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा बाक्लै देखिरहेको छ । विद्यार्थीहरू सिनेमा हेर्न गएपछि सिनेमाले पाएका शो हाउसफूल भइरहेको निर्माणपक्षले जनाएको छ ।

यसरी सिनेमा हेर्ने दर्शक आएपछि अझै लामो समय ‘रोल नं १’ जानेमा निर्माण टिम ढुक्क छ । सिनेमा हेर्ने दर्शकले विद्यार्थी, शिक्षक र अभिभावक सबैले हेर्नै पर्ने चलचित्र भनेर तारिफ गरिरहेका छन् ।  यो चलचित्रले हालसम्म नेपाली बक्सअफिसमा एक करोडभन्दा माथि ग्रसकलेक्सन गरिसकेको छ ।
सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई जोन योञ्जनको निर्देशन गरेका छन् ।

चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ रहेका छन् ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् ।

शिवराम श्रेष्ठ डीओपी रहेको यो सिनेमामा प्रशान्त शिवाकोटीको संगीत र मदन घिमिरेको सम्पादन छ ।

यो पनि पढ्नुहोस्

ओम सुनारकाे  ‘हे पशुपत्ति’  म्यूजिक भिडियाे सार्वजनिक

ओम सुनारकाे ‘हे पशुपत्ति’ म्यूजिक भिडियाे सार्वजनिक

१ दिन अगाडि
चलचित्र ‘बम्पर चिठ्ठा’ निर्माण घोषणा, सेप्टेम्बरमा ‘आउट ल’ अमेजन प्राइम भिडियोमा

चलचित्र ‘बम्पर चिठ्ठा’ निर्माण घोषणा, सेप्टेम्बरमा ‘आउट ल’ अमेजन प्राइम भिडियोमा

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुनको मूल्य बढ्याे

बभनीमा मध्यकालीन मुद्रासहितको करुवा फेला

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

हस्तकलाको प्रवर्द्धन गर्न सरकार सकारात्मक

पेलेकाे जर्सी करिब ७५ करोड ५६ लाख २९ हजार नेपाली रुपैयाँमा लिलामी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक