आइत, असार २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रास्वपाकाे ६३ जिल्लामा अधिवेशन सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
Reading Time: 1 min read
0
सडक यात्रा सुरक्षित बनाउने राज्यको दायित्व
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले ६३ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । बाँकी १४ जिल्लामा विवादले अधिवेशन स्थगित भएको छ ।

केन्द्रीय निर्वाचन आयोगले बाँकी जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशनपछि हुने जनाएको छ । रास्वपाको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन असारको ७–९ सम्म चितवनमा हुँदैछ ।

रास्वपाले जेठ २३ र २४ गते जिल्ला अधिवेशन तोकेकोमा केही ठाउँमा विवादका कारण २६ गतेसम्म पनि प्रक्रिया चलेको थियो । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले ६३ जिल्लामा अधिवेशन सम्पन्न भई नेतृत्व चयन भएको र बाँकी १४ जिल्लामा अब महाधिवेशनपछि नै अधिवेशन गरिने जनाए ।

‘मधेसका अधिकांश जिल्लामा बाँकी छ । अन्य प्रदेशको पनि केही ठाउँहरु छ । अब ती ठाउँमा राष्ट्रिय महाधिवेशनपछि नै हुन्छ,’ उनले भने ।
उनकाअनुसार मधेसको महोत्तरी, रौतहट, सिराहा, धनुषा, सर्लाही, सप्तरी र बारा, बागमतीको सिन्धुपाल्चोक, गण्डकीको मनाङ र मुस्ताङ, लुम्बिनीको रुकुमपूर्व, कर्णालीको हुम्ला, मुगु र डोल्पाको अधिवेशन हुन बाँकी छ ।

आयोगको तथ्यांकअनुसार कोशी १४, मधेस १, बागमती १२, गण्डकी ९, लुम्बिनी ११, कर्णाली ७ र सुदूरपश्चिमका ९ जिल्लामा अधिवेशन सम्पन्न भएको छ ।

कहाँ को सभापति ? 

कोशी प्रदेशको झापा सभापतिमा ओमनाथ भण्डारी, मोरङमा भरत कँडेल, तेह्रथुममा सुमन खत्री, ताप्लेजुङमा राजनकुमार गुरुङ, भोजपुरमा ख्यामबहादुर भुजेल, उदयपुरमा चित्रकुमार कार्की, संखुवासभामा भक्तनारायण श्रेष्ठ, पाँचथरमा प्रकाश गुरुङ, ओखलढुङ्गामा कृष्णबहादुर थापा, सुनसरीमा सागर दाहाल, सोलुखुम्बुमा नारायणकाजी कार्की, खोटाङमा मुकुन्दकृष्ण थापा, इलाममा दिनेश महत, धनकुटामा भुवन थापा सभापति चुनिएका छन् ।

मधेसको पर्सामा बुद्धिप्रसाद पन्त (हरि पन्त) सभापति चुनिएका छन् । अन्य जिल्लाको अधिवेशन विवादले भएको छैन ।

बागमतीको दोलखामा दिनेश बस्नेत, काठमाडौँमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, मकवानपुरमा सञ्जीव पाठक, काभ्रेमा प्रवीण ढकाल, रसुवामा वसन्त भट्ट, सिन्धुलीमा अविनाश बस्नेत, धादिङमा राजन अर्याल, रामेछापमा रमेशकुमार रायमाझी, चितवनमा मिनिमाधव खनाल, ललितपुरमा बुद्धरत्न महर्जन सभापति निर्वाचित भएका छन्

गण्डकीको स्याङ्जामा रुक्मांगत भण्डारी (विश्वास भण्डारी), कास्कीमा यदुनाथ अधिकारी, पर्वतमा जलबहादुर पुन÷पुर्जा, लमजुङमा अशोक सापकोटा, बागलुङमा पुनम शर्मा, म्याग्दीमा युवराज रोक्का, तनहुँमा विश्व बास्तोला, गोरखामा सुवर्ण रोकाहा क्षेत्री, नवलपुरमा दोमनबहादुर भण्डारी सभापति निर्वाचित भएका छन् ।

लुम्बिनीको गुल्मीमा हरि श्रेष्ठ, नवलपरासी पश्चिममा रवि पाण्डेय, पाल्पामा विष्णुप्रसाद भण्डारी, कपिलवस्तुमा शिवकुमार सुवेदी, दाङमा किरण खनाल, प्युठानमा विकास पोखरेल, बाँकेमा विवेककुमार श्रेष्ठ, बर्दियामा शान्ता बुढा क्षेत्री, रोल्पामा बालाराम थापा, अर्घाखाँचीमा सीता पराजुली, रुपन्देहीमा महेन्द्रप्रसाद उपाध्याय सभापति निर्वाचित भएका छन् ।

कर्णालीको कालिकोटमा प्रेमबहादुर केसी, सल्यानमा प्रकाश नेपाली, सुर्खेतमा रमेशकुमार सापकोटा, दैलेखमा बखतबहादुर भण्डारी, रुकुम पश्चिममा द्रोण खड्का, जुम्लामा मकरबहादुर भण्डारी, जाजरकोटमा महेश सिंह सभापति चुनिएका छन् ।

सुदूरपश्चिमको बैतडीमा भीम नाथ, बझाङमा सत्यराज उपाध्याय, अछाममा ओमप्रकाश रावल, डडेल्धुरामा सुरेन्द्र अवस्थी, कैलालीमा कविन्द्र ठगुन्ना, कञ्चनपुरमा पदम विष्ट, दार्चुलामा राजेशसिंह सामन्त, डोटीमा केशव बलायर र बाजुरामा नवराज जैशी सभापति निर्वाचित भएका छन् ।

प्रदेश अधिवेशन जारी 

केन्द्रीय निर्वाचन आयोगले मंगलबारदेखि बागमतीबाट प्रदेश अधिवेशन सुरु भएको जनाएको छ । आयोग प्रमुख केसीकाअनुसार कोशीमा २७, मधेशमा २८, गण्डकीमा २९, लुम्बिनीमा ३० जेठ, कर्णालीमा ३१ जेठ र १ असारमा सुदूरपश्चिम प्रदेशको अधिवेशन हुने कार्यतालिका छ ।

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

‘१८ वर्षभन्दा कम उमेरका व्यक्ति रास्वपाकाे सदस्य नरहने

३ दिन अगाडि
रास्वपाका नवनिर्वाचित पदाधिकारीहरुले लियाे शपथ ग्रहण

रास्वपाका नवनिर्वाचित पदाधिकारीहरुले लियाे शपथ ग्रहण

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विश्वकपमा कोलम्बिया अन्तिम १६ मा प्रवेश

ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन २०२६ प्रारम्भ

केप भडेलाई ३–२ गोलले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

साहित्यकार प्रशान्त महासागरकाे पुस्तक बिमाेचन हुने

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक