सोम, असार २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

एन्फाको सहयोगमा चार वटा विद्यालयलाई सय वटा फुटबल प्रदान

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
0
एन्फाको सहयोगमा चार वटा विद्यालयलाई सय वटा फुटबल प्रदान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

हुम्ला ।  हिमाली जिल्ला हुम्लामा एन्फाको सहयोगमा चार वटा विद्यालयलाई सय वटा फुटबल प्रदान गरिएको छ। विद्यालयमा फुटवल कार्यक्रमअन्तर्गत फुटबलको विकास विद्यालय स्तरबाटै गर्न एन्फाले यो सहयोग गरेको हो।

फिफाको फुटबल फर स्कुल कार्यक्रमअन्तर्गत एन्फाले यो कार्यक्रम हुम्लामा लागू गरेको र यो कार्यक्रम सञ्चालन गर्न सय वटा फुटबल चार वटा विद्यालयलाई प्राप्त भएको यसको समन्वय गर्दे आएका धीरज रोकायाले बताए।

यो कार्यक्रमका लागि एन्फाले केही समयअगाडि अनलाइन फर्म खोेलेको र त्यसमा भर्ने विद्यालय छनोट भएका थिए। त्यसैअन्तर्गत हुम्लाका चार वटा विद्यालय छनोट भएको र तीमध्ये दुई वटा विद्यालय सिमकोट गाउँपालिकाको बालमन्दिर मावि र अदाचुली गाउँपालिकाको माउण्ट एभरेष्ट ऐकेडेमीलाई आइतबार एक कार्यक्रम आयोजना गरी प्रतिविद्यालय २५ वटा फुटबल प्रदान गरिएको हो।

अर्को छनोटमा परेको सर्केगार्ड गाउँपालिकाको हिमज्योति मावि सोमबार आउने र सोही दिन फुटबल प्रदान गरिनेछ। त्यस्तै छनोटमा परेको नाम्खा गाउँपालिकाको खीरपानी आनि रहेकोमा हाल उक्त विद्यालयमा पाँच जना मात्र विद्यार्थी अध्ययन गरिरहेको भन्दै सो विद्यालय बन्द हुने भएकाले उक्त विद्यालयका लागि आएका फुटबल वितरण गरिएको छैन।

ती फुटबल एन्फासँगको समन्वयमा हुम्लाको अर्को विद्यालयलाई प्रदान गरिनेछ। एन्फाले यति सहयोग गरिसकेपछि अब छनोट भएका विद्यालयले विद्यार्थीलाई फुटबल खेलको अभ्यास गराउनेछन्। यसका लागि बालमन्दिर माविले ४० जना विद्यार्थी छनोट गरेको जनाएको छ।

फुटबल हस्तान्तरण कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भणडरी, उपाध्यक्ष सुशीला भाम रोकाया, फुटबल क्लबका संरक्षक वसन्त रोकाया, सामाजिक विकास कार्यालयलका प्रमुख ईश्वरबहादुर सिंहले प्रदान गरेका थिए भने बालमन्दिर माविका प्रधानाध्यापक कैलाश रोकाया र एकेडेमी सञ्चालक नवराज महताराले बुझेका थिए।

यो पनि पढ्नुहोस्

नर्वे पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश

नर्वे पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश

१० घण्टा अगाडि
फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टफाइनलमा प्रवेश

फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टफाइनलमा प्रवेश

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्रिय सभाको बैठक आज बस्दै

नर्वे पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश

पोखरा–दुबई हवाई उडान सेवालाई दिगो बनाउने

मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक