शनि, जेष्ठ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राष्ट्रसेवक कर्मचारीलाई बिमा गराउन ध्यान केन्द्रित

धारणा न्यूज by धारणा न्यूज
५ दिन अगाडि
0
राष्ट्रसेवक कर्मचारीलाई बिमा गराउन ध्यान केन्द्रित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । स्वास्थ्य सचिव डा विकास देवकोटाले आगामी साउनदेखि स्वास्थ्य बीमा कर्यक्रममा राष्ट्रसेवक कर्मचारीलाई आवद्ध गराउन कसरी बाध्यकारी बनाउने भन्नेतर्फ स्वास्थ्य मन्त्रालयको ध्यान केन्द्रित भएको जनाएका छन् ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेताले सञ्चारकर्मीहरूसँग गरेको छलफल कार्यक्रममा सचिव डा देवकोटाले यस्तो जनाएका हुन् । उनले  स्वास्थ्य बीमा सुधार सरकारको प्राथमिकतामा परेकै कारण विगतमा  सात अर्ब रुपैयाँ बजेट विनियोजन  हुँदै आएकोमा आगामी वर्षका लागि १५ अर्ब रुपैयाँ बजेट छुट्याइएको दाबी गरे ।

उनका अनुसार हालको सरकारले सुशासनको जगमा टेकेर व्यवस्थापकीय कार्यहरु गर्ने मान्यता राखे बमोजिम नै स्वास्थ्य मन्त्रालय अगाडि बढेको जनाए। जसका लागि अस्पताल सुधारको कार्यविधि बनाइएको उनले जानकारी दिए।

कार्यविधिमा स्वास्थ्यकर्मीहरुको बानी सुधारदेखि सेवाहरुको निरन्तरता, सामान्य सरसफाईदेखी विशिष्टीकृत सेवा प्रदानका विषयहरु उल्लेख हुनु स्वास्थ्यका लागि सकारात्मक कार्य भएको उनको धारणा थियो ।

आगामी १,२ दिनभित्रै फ्रि हेल्थ पोर्टल प्रयोग आउने पनि उनले जानकारी दिए। विगतका नीति तथा कार्यक्रममा आएका तर कार्यान्वयन नभएका विषयलाई प्राथमिकता दिने तथा आगामी वर्षदेखि आधारभुत स्वास्थ्य सेवामा प्रष्ट भई फड्को मार्ने उनको विश्वास छ।

नेपाल औषधि लिमिटेडसँग स्वास्थ्य मन्त्रालयले सहकार्य गर्ने भनी प्राथमिकतामा राखिनु पनि सकारात्मक भएको उनको टिप्पणी छ। स्वदेशी औषधि कम्पनीसँग आधारभुत औषधि उत्पादनमा सहकार्य, आयातकर्तासँग सहज आयात, स्वास्थ्य पर्यटनमा आएका विषय,अपांगता भएका व्यक्तिका विषय,बाल क्यान्सरको उपचार निशुल्क लगायतका विषय समावेश हुनुले स्वास्थ्य सेवामा फड्को मार्ने सकिने डा देवकोटाको दाबी छ।

यो पनि पढ्नुहोस्

स्वास्थ्य बीमा सुधार

स्वास्थ्य बीमा सुधार

६ दिन अगाडि
क्यान्सर उपचारको क्षेत्रमा महत्वपूर्ण सफलता

क्यान्सर उपचारको क्षेत्रमा महत्वपूर्ण सफलता

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सूचना नदिँदा अनुमान गरेर गाडी आयात गर्ने व्यापारीहरु मर्कामा

‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ अभिव्यक्तिबारे रास्वपाको धारणा माग

एन्फाबारे छानबिन गर्न समिति गठन

इतिहासमै ठुलो वित्तीय अपराध : बिचौलिया भट्टदेखि व्यावसायिक घरानाविरुद्ध एकैपटक चार मुद्दा दायर

विश्वकप २०२६ को उद्घाटनमा मेक्सिकोको विजयी सुरूवात

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक