आइत, साउन ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

श्रम संस्कृति देशको सीमा रक्षाको पक्षमा

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
श्रम संस्कृति देशको सीमा रक्षाको पक्षमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पाँचथर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले  प्रधानमन्त्रीबाटै नेपालले भारतको सीमा मिचेको भन्नु भनेको आफ्नो अरु भूमि भारतलाई सुम्पिनु जस्तै रहेको टिप्पणी गरेका छन् ।

शनिबार पाँचथरको जेभालेमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

‘त्यो पदमा बसेका मान्छेले त्यस्तो भन्नु हुँदैन । श्रम संस्कृति यो देशको अखण्डता र सीमा रक्षाको पक्षमा सतिसाल भएर उभिएको छ,’ साम्पाङले भने । उनले प्रधानमन्त्री बालेनको चर्को आलोचना गरे ।

उनले भने, ‘जो व्यक्ति बनाउन जान्दैन, खाली भत्काइदिन्छ, गरिबको घरमा डोजर हान्देको छ, जलाइदिएको छ । त्यस्तो मान्छे चाहिँ राम्रो भन्ने हुँदैन ।’

उनले रास्वपाले राई–लिम्बुलाई समानुपातिकमा सांसद नबनाउनुको कारण सोध्न पनि आग्रह गरे । ‘घण्टी हल्लाउँदै आउने पार्टीले राई–लिम्बुलाई समानुपातिक सांसद नबनाउनुको कारण हामीले सोध्ने कि नसोध्ने ?,’ साम्पाङले प्रश्न गरे । आफूले भने सबैलाई समेटेको उनले दाबी गरे ।

उनले पुराना दलले पनि ३०/३५ वर्ष गफ मात्रै गरेका कारण देश नबनेको टिप्पणी गरे । देशले श्रम भुलेका कारण यस्तो अवस्था आएको उनले जनाए ।

अब देश बनाउने जिम्मा श्रम संस्कृतिलाई लगाउन उनले आह्वान गरे । ‘यो पार्टीमा नेता हुँदैन, कार्यकर्ता हुँदैन । सबै श्रमदाता हो । म यही टीसर्ट लगाएर हिँडिरहेको छु,’ साम्पाङले भने ।

कुनै दिन त्यही टीसर्ट लगाएर संसद जाने पनि उनले जनाए ।

यो पनि पढ्नुहोस्

एमालेलाई एक्ल्याउने प्रयास

एमालेलाई एक्ल्याउने प्रयास

२२ घण्टा अगाडि
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आवश्यक

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आवश्यक

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अवकास पाइसकेका व्यक्तिलाई करारमा नराख्न पत्राचार

ऐतिहासिक बन्दै ‘म मदनकृष्ण’को बायोपिक

एमालेलाई एक्ल्याउने प्रयास

उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड

गुणस्तरीय मनोवैज्ञानिक परामर्श सेवा उपलब्ध गराउन सम्झौता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक