शनि, जेष्ठ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मन्त्रालय र बिभागलाई जेष्ठ २८ मा अदालत उपस्थीत हुन आदेश

धारणा न्यूज by धारणा न्यूज
१ हप्ता अगाडि
Reading Time: 1 min read
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । इजरायलका दिर्घकालीन स्याहार केन्द्रमा रोजगारीमा लाने प्रकृयामा मापदण्ड बिपरीत र अनमियता, ढिलाई र अन्योलमा राखी योग्य उम्मेदबारहरुलाई बैदेशिक रोजगारीमा इजराल नपठाएको बिरुद्धमा उच्च अदालत पाटनमा परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । राजेश खड्का लगायत ११ जनाले दायर गरेको रिटमा सुनुवाई गदै उच्च अदालत पाटनका मा.न्यायाधीश रमेश प्रसाद ज्ञवाली दिएको आदेशमा भनिएको छ यसमा के कसो भएको हो निबेदकको निबेदन माग बमोजिम आदेश किन जारी हुनुनपर्ने हो आदेश जारी हुनुनपर्ने कुनै आधार,कारण र प्रमाण भए सबुत प्रमाण सहित म्याद सूचना पाएको मितिले १५ दिन भित्र लिखित जवाफ पेस गर्नु भनि आदेश दिएको छ । बैदेशिक रोजगार बिभाग र युवा श्रम रोजगार मन्त्रालयलाई बिपक्षी बनाई दायर गरेको रिटमा अन्तरीम आदेश जारी हुने वा नहुने सन्र्दभमा छलफल गर्न जेष्ठ २८ अदालत उपस्थीत हुन मन्त्रालय र बिभागलाई आदेश समेत दिएको छ । निबेदकको तर्फबाट अधिवत्ता बिष्णु कुमार गिरी, डेकेन्द्र प्रसाद सुबेदी र लिलानाथ घिमिरेले बहस गरेका थिए ।
यहि जेष्ठ १९ गते दर्ता भएको रिटको पेशी बिहिबार तोकिएको थियो । विगत दुई वर्षदेखि इजरायल रोजगारीको पर्खाइमा रहेका युवाहरूले सरकार र सम्बन्धित निकायको गैरजिम्मेवार कार्यशैलीका कारण आफूहरू अन्यायमा परेको रिट निबेदक बिमल पराजुलीले बताए । सम्पूर्ण प्रकृया पुरा गरेका ३४६१ जनाको नेम चेकको लागि एयउगबितष्यल ष्mmष्नचबतष्यल,बलम दयचमभच बगतजयचष्तथ ९एक्ष्द्यब्० मा पठाएको जानकारी दिएको बैदेशिक रोजगार बिभागले पिबाले २२०२ जनाको नाम छनौट गरेर पठाएको भए पनि बैदेशिक रोजगार बिभागले कैफियत भएको भन्दै सूचना निकाली २११२ जना मात्र छनौट भएको सूचना निकालेको थियो । बिभागको सूचना र इजरायलको पिबाले दिएको सूचनामा फरक परेपछी इजरालय लैजाने कामदारको सन्र्दभमा अनमियता भएको हो । बिभागले योग्यता नै नपुगेका ब्यक्तिहरुलाई अपारदर्शी रुपमा समावेश गरिएको र योग्यता पुगेकालाई बाहिर राखेर छनौट चरणमा सामेलै नभएका अमुक ब्यक्तिहरुलाई लिस्टमा सामेल गराउने विभागको प्रपन्च रचेको भन्दै त्यस छानबिन गर्नु पर्ने रिट निबेदकको माग छ । इजरायल रोजगारीको पर्खाइमा रहेका युवाहरूले सरकार र सम्बन्धित निकायको गैरजिम्मेवार कार्यशैलीका कारण आफूहरू अन्यायमा परेकोले न्याय माग्न अदालत आएको रिट निबेदक यामनाथ सिटौलाको भनाई छ । बिभागले २०८१ मा भएको गोलाप्रथामा छनोटमा नपरेका योग्य उम्मेदवारहरूलाई नयाँ कोटामा स्वतः समावेश गरिने प्रतिबद्धता विभागका जिम्मेवार अधिकारीहरूले दिदै आएका थिए ।

यो पनि पढ्नुहोस्

अदालत आंशिक रूपमा खुला

२ हप्ता अगाडि
चलचित्र ‘लालीबजार’को कानुनी विवाद लम्बिइयाे

चलचित्र ‘लालीबजार’को कानुनी विवाद लम्बिइयाे

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ अभिव्यक्तिबारे रास्वपाको धारणा माग

एन्फाबारे छानबिन गर्न समिति गठन

विश्वकप २०२६ को उद्घाटनमा मेक्सिकोको विजयी सुरूवात

दक्षिण कोरियाले चेक गणतन्त्रमाथि २–१ को रोमाञ्चक निकाल्याे

६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक