सोम, जेष्ठ १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रास्वपाका सभापति रवि भारत भ्रमणमा जाने

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने साेमबारदेखि भारत भ्रमणमा जाने भएका छन् ।

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा सभापति रवि लामिछानेको पहिलो औपचारिक भ्रमण हुन लागेको हो।

भाजपाको विदेश मामिला विभागका प्रमुख विजय चाैथाइवालेद्वारा जारी प्रेस विज्ञप्तिअनुसार भ्रमणका क्रममा रास्वपा सभापति लामिछानेले भारतको राजधानी न्यु दिल्लीमा भाजपा अध्यक्ष नीतिन नवीनसहित पार्टीका अन्य वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

भ्रमणको मुख्य उद्देश्य रास्वपा र भाजपा बिच पार्टी–स्तरीय सम्बन्ध तथा संवादको सुरुआत गर्नु रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै दुवै दलबिच सङ्गठन सञ्चालनका अभ्यास, लोकतान्त्रिक प्रक्रिया तथा जनमुखी राजनीतिक पहुँचका विषयमा अनुभव आदानप्रदान गर्ने अवसरका रूपमा पनि भ्रमणलाई हेरिएको छ।

भाजपाले रास्वपा प्रतिनिधिमण्डललाई स्वागत गर्दै दुई दलबिच रचनात्मक संवाद हुने अपेक्षा व्यक्त गरेको छ। रास्वपा स्थापना भएयता प्रमुख भारतीय राजनीतिक दलको औपचारिक निमन्त्रणामा पहिला पटक हुन लागेको पार्टी नेतृत्वको भ्रमणलाई नेपाल–भारत राजनीतिक सम्बन्धको सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ। भ्रमणका क्रममा हुने छलफलले दुवै दलबिचको भावी सहकार्य तथा राजनीतिक सम्बन्धका सम्भावित आयामबारे समेत सङ्केत गर्ने अपेक्षा गरिएको छ।

लामिछाने सहित रास्वपाको भ्रमण टोली भोली दिउँसो १ बजे भारतका लागि प्रस्थान गर्दै छन् । भ्रमणटोलीमाा सभापति लामिछाने सहित प्रवास विभाग प्रमुख दिपक बोहरा, सहमहामन्त्री विपिनकुमार आचार्य रहने छन् । यस्तै सभापति लामिछानेकी पत्नी निकित पौडेल र स्वकिय सचिव अविनाश आचार्य भ्रमणमा रहने छन् ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति

४७ मिनेट अगाडि
बेंगलुरुले आईपीएल २०२६ को उपाधि जित्याे

बेंगलुरुले आईपीएल २०२६ को उपाधि जित्याे

४८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज सुनकाे भाउ बढ्याे

रास्वपाका सभापति रवि भारत भ्रमणमा जाने

एभरेस्ट टुरिजम अवार्ड सम्पन्न

मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक