काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबारको मन्त्रिपरिषद्बाट पारित भएको बजेट सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको हो ।
आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थानविन्दु बनाएर आउने पाँच वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने सरकारको तयारी छ ।


