शुक्र, जेष्ठ १५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बजेटलाई अन्तिम रूप दिन दिदै अर्थमन्त्री

धारणा न्यूज by धारणा न्यूज
१३ घण्टा अगाडि
0
बजेटलाई अन्तिम रूप दिन दिदै अर्थमन्त्री
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जेठ १५ गते संघीय संसद्को संयुक्त सदनमा पेश हुने बजेटलाई अन्तिम रूप दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा सिंगो अर्थमन्त्रालय खटिरहेको छ।

अर्थमन्त्री वाग्लेले शुक्रबार अपराह्न ४ बजे संयुक्त सदनमा बजेट प्रस्तुत गर्नेछन्।

निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रस्तुत गरेको वाचापत्र, सरकार गठन भएपछि सार्वजनिक भएको शासकीय सुधारका १०० बुँदे कार्ययोजना र सदनमा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका आधारमा बजेट आउनेछ।

बजेट सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा नै प्रस्तुत हुनेछ।

बजेट निर्माणका लागि केही दिनयता अर्थमन्त्री वाग्लेको अधिकांश समय अर्थमन्त्रालयमा नै बित्ने गरेको र अर्थमन्त्रालयमा आगन्तुकहरूको प्रवेशमा कडाइ गरिएको पनि स्रोतले बतायो।

राष्ट्रिय योजना आयोगले आगामी आवका लागि १८ खर्ब ९० अर्ब रुपैयाँबराबरको सिलिङ तय गरे पनि आकार केही बढ्ने अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ।

फरक खालको सबैलाई समेट्ने बजेट बनाउने क्रममा आकार केही बढ्ने भएको स्रोतले बताएको छ।

चालु आवको बजेट १९ खर्ब ६४ अर्ब बराबरको भए पनि जेनजी आन्दोलनपछि गठित सरकारका अर्थमन्त्री रामेश्वर खनालले मध्यावधि समीक्षामार्फत बजेटको आकार घटाएर १६ खर्ब ८८ अर्ब बराबरको बनाएका थिए।

यो पनि पढ्नुहोस्

कीर्तिपुर–ठिमीमा पाइप सञ्जाल विस्तार गरिने

कीर्तिपुर–ठिमीमा पाइप सञ्जाल विस्तार गरिने

२ घण्टा अगाडि
खानेपानीको  लागि ३७ अर्व १७ करोड बजेट विनियोजन

खानेपानीको लागि ३७ अर्व १७ करोड बजेट विनियोजन

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कीर्तिपुर–ठिमीमा पाइप सञ्जाल विस्तार गरिने

कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ

बजेटलाई अन्तिम रूप दिन दिदै अर्थमन्त्री

सरकारद्वारा आर्थिक वर्ष बजेट प्रस्तुत गर्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक