बिहि, जेष्ठ १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रेस स्वतन्त्रतामाथि दबाब बढ्दै

धारणा न्यूज by धारणा न्यूज
११ घण्टा अगाडि
Reading Time: 1 min read
0
प्रेस स्वतन्त्रतामाथि दबाब बढ्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले वर्तमान संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेकी छन् ।

बुधबार नेपाल प्रेस युनियनको विधान सभामा बोल्दै सरकारले विज्ञापन वितरणमा एकाधिकार कायम गर्दै सरकारी सञ्चारमाध्यमलाई मात्रै सूचना दिने निर्णयले मिडियामाथि अंकुश लगाउने काम गरेको जनाइन् ।

उनका अनुसार, ‘अहिलेको संविधानले दिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने होकी भनेर ससंकित छ पत्रकार महासंघ । वर्तमान सरकारले विज्ञापनमा एकाधिकार कायम गरेर सरकारी माध्यमलाई मात्र सूचना दिने भनेर जुन परिपत्र निर्णय गरेको छ । यो मिडियामाथि अंकुश लगाउने काम वर्तमान सरकारले सुरू गरेको छ ।’

उनले लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि दबाब बढ्दै गएको भन्दै पत्रकारहरू पछिल्लो समय असुरक्षित महसुस गरिरहेको जनाइन् ।
‘लोकतन्त्रका लागि र प्रेस अभिव्यक्ति स्वतन्त्रका लागि कहिन कहीँ सत्तासँग र संगठित असंगठित समूहसँग हामीले लड्दै आएको अनुभव हामीले लड्दै आएको छौँ । विगत २ महिनादेखि हामी असुरक्षित महसुस गदै आएको छौँ,’ उनले भनिन् । उनले लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पत्रकारहरूले विगतदेखि नै सत्ता तथा संगठित–असंगठित समूहसँग संघर्ष गर्दै आएको उल्लेख गरिन् । उनले २०६२÷६३ सालको झझल्को महसुस र्दिएको टिप्पणी गरिन् ।

उनले थप्दै भनिन्, ‘अभिव्यक्ति स्वतन्त्रता हनन् भइरहँदा कहीँ कतैबाट ६२/६३ को आन्दोलनको झझल्को महसुस गरेको छु । लोकतन्त्रसँग विश्वास गर्ने दलहरूसँग हामीले लड्दा उहाँहरूले जति सजिलेसँग हाम्रो कुरा सुन्नुहुन्थ्यो । तर, अहिले नबोल्ने दुईतिहाइको सरकार छ । बोलेर केही हुन्छ जस्तो लाग्दैन ।’

यो पनि पढ्नुहोस्

जेनजी आन्दोलनका घटनाबारे छानबिन प्रतिवेदन सार्वजनिक

जेनजी आन्दोलनका घटनाबारे छानबिन प्रतिवेदन सार्वजनिक

३ घण्टा अगाडि
नेवाः अर्गनाइजेसन अफ अमेरिकाकाे ‘रजत महोत्सव’ मनाइयाे

नेवाः अर्गनाइजेसन अफ अमेरिकाकाे ‘रजत महोत्सव’ मनाइयाे

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्री बालेन र युरोपेली सङ्घ राजदूतहरूबीच भेटवार्ता

अमेरिकामा विश्वकप र मेजर लिग क्रिकेट प्रतियोगिता एकै समयमा हुने

भगवती शाही स्मृती स्तम्भ उद्घाटन

हाइस गाडी दुर्घटना हुँदा ७ जना घाइते

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक