आइत, जेष्ठ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

विश्वकपका लागि इंग्ल्याण्डले २६ सदसीय टोलीको नाम सार्वजानिक

धारणा न्यूज by धारणा न्यूज
५३ मिनेट अगाडि
Reading Time: 1 min read
0
विश्वकपका लागि इंग्ल्याण्डले २६ सदसीय टोलीको नाम सार्वजानिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । फिफा विश्वकपका लागि इंग्ल्याण्डले २६ सदसीय टोलीको नाम सार्वजानिक गरेको छ। प्रशिक्षक थोमस टुचेलले यसै महिनाको अन्तिममा सुरु हुने फिफा विश्वकपका लागि आफ्नो २६ सदस्यीय टोली सार्वजानिक गरेको हो। टोलीमा स्ट्राइकर इभान टोनी र ओली वाटकिन्सलाइ समेत समावेश गरिएको छ।

टोनीले यस सिजन साउदी प्रो लिग क्लब अल-अहलीका लागि उत्कृष्ट प्रदर्शन गरेपछि टोलीमा स्थान पाएका हुन्। अल-अहलीले एएफसी च्याम्पियन्स लिग एलिट उपाधि जित्दा उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए। त्यस्तै, वाटकिन्सले एस्टन भिल्लाका लागि प्रभावशाली प्रदर्शन गरेका छन्। एस्टन भिल्लाले हालै यूईएफए युरोपा लिग उपाधि जित्दै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने अवसर सुरक्षित गरेको छ।

त्यस्तै म्यानचेस्टर युनाइटेडका मिडफिल्डर कोबी माइन्उ पनि टोलीमा समावेश भएका छन्। उनले सिजनको अन्तिम चरणमा अन्तरिम प्रशिक्षक माइकल क्यारिकको नेतृत्वमा उत्कृष्ट प्रदर्शन गरेका थिए। तर अनुभवी डिफेन्डर ह्यारी म्याग्वाएर भने टोलीमा पर्न सकेनन्।

कोल पाल्मर, जसले चेल्सीलाई फिफा क्लब विश्वकप २०२५ जिताउन मद्दत गरेका थिए र यूईएफए युरो २०२४ को फाइनलमा स्पेनविरुद्ध गोल पनि गरेका थिए, चोटका कारण प्रभावित सिजन बिताएकाले अन्तिम टोलीमा समावेश हुन सकेनन्। म्यानचेस्टर सिटीका आक्रामक मिडफिल्डर फिल फोडेन पनि टोली बाहिर परेका छन्। साथै रियल म्याड्रिडका राइट-ब्याक ट्रेन्ट अलेक्जेन्डर-अर्नोल्डले पनि स्थान पाएनन्।

टुचेलले विश्वकप छनोट चरणमा शतप्रतिशत जित निकाल्दै इंग्ल्याण्डलाई सफलतापूर्वक अघि बढाउने अधिकांश खेलाडीहरूलाई कायम राखेका छन्। कप्तान ह्यारी केनको नेतृत्वमा इंग्ल्याण्डले १९६६ पछि पहिलो पटक विश्वकप जित्ने लक्ष्यमा रहेको छ।

यस्तो छ इंग्लिस टोली

गोलरक्षक: डिन हेन्डरसन, जोर्डन पिकफोर्ड, जेम्स ट्राफर्ड डिफेन्डर: ड्यान बर्न, मार्क गुएही, रिस जेम्स, एज्री कोन्सा, टिनो लिभ्रामेन्टो, निको ओ’राइली, जारेल क्वान्सा, जेड स्पेन्स, जोन स्टोन्स मिडफिल्डर: एलियट एन्डरसन, जुड बेलिङ्घम, एबेरेची एजे, जोर्डन हेन्डरसन, कोबी माइन्उ, डेक्लान राइस, मोर्गन रोजर्स फर्वार्ड: एन्थोनी गोर्डन, ह्यारी केन, नोनी मडुके, मार्कस रासफोर्ड, बुकायो साका, इभान टोनी र ओली वाटकिन्स रहेका छन् ।

यो पनि पढ्नुहोस्

अफगानिस्तानमा  बाढीबाट १० जनाको मृत्यु

अफगानिस्तानमा  बाढीबाट १० जनाको मृत्यु

३८ मिनेट अगाडि
नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ

नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

तेलंगाना राज्यमा अत्यधिक गर्मीबाट १६ जनाको मृत्यु

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

रास्वपाका सभापति भारत भ्रमणमा जादै

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक