आइत, जेष्ठ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पाँच दिने चलचित्र छायाङ्कन तालिम सुरु

धारणा न्यूज by धारणा न्यूज
५० मिनेट अगाडि
0
पाँच दिने चलचित्र छायाङ्कन तालिम सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पाँच दिने चलचित्र छायाङ्कन तालिम र कार्यशाला गोष्ठी सुरु भएको छ ।

नेवाः फिल्म सोसाईटीको आयोजनामा शनिबार काठमाडौंमा आयोजित कार्यक्रमका अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसिले कार्यशालाको उद्घाटन गर्दै  नेपालको आदिवासी जनजाति चलचित्रको उत्थान र संरक्षणका लागि बोर्ड निरन्तर रुपमा सक्रिय रहेकोले आलोचनामा मात्र गरेर बस्ने प्रवृत्ति त्यागेर आफ्नो समुदाय र मातृभाषी चलचित्रलाई टेवा दिन अग्रसर हुन आह्वान समेत गरेका गरेका थिए ।

वरिष्ठ दृश्य सम्पादक माणिक उराय् र वरिष्ठ निर्देशक प्रकाश सायमिले यस किसिमको कार्यशालाबाट आर्जन गरेको ज्ञान र सीपलाई व्यवहारमा प्रयोग गरी नेवाः चलचित्र क्षेत्रको उत्थानमा टेवा दिन आग्रह गरे ।

सोसाइटीका निवर्तमान अध्यक्ष बिराजकाजी राजोपाध्यायले नेवाःसाथै समग्र मातृभाषी चलचित्र क्षेत्रमा नीतिगत तहमा भोग्दै आएको समस्याको चर्चा गर्दै मूलधार भनिएको व्यावसायिक चलचित्रको बजार र मातृभाषी चलचित्रको बजारलाई एउटै दृष्टिकोणले हेर्न नमिल्ने धारणा राखे ।

सोसाइटीका अध्यक्ष लुःजः सिंहले सोसाइटीले यहि असार भित्रै चलचित्रमा संचार क्षमता विकास तालीम, छायाङ्कनको बृहत तालीम, उद्घोषण तालीमको आयोजना गर्न लागेको जानकारी गराए । सोही कार्यक्रममा सोसाइटीका आजीवन र साधारण सदस्यहरुले परिचय पत्र वितरण गरिएको थियो । यसका साथै संस्थाका सल्लाहकारत्रय नीर शाह, माणिक उराय् र प्रकाश सायमिलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

यो पनि पढ्नुहोस्

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

१३ घण्टा अगाडि
हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

आन्दोलित बार एसोसिएसन शपथपछि संयमित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक