बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कर्मचारी ट्रेड युनियन ऐन भत्काउने अभियान अघि बढ्याे

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बालेन नेतृत्वको सरकारले पुराना भनिने तीन दलहरूले निर्माण गरेका कर्मचारी ट्रेड युनियन ऐन, कानुन तथा सम्बन्धित संरचनाहरूलाई तीव्र गतिमा भत्काउने अभियान अघि बढाइरहेको छ ।
यसै क्रममा संघीय सरकारले “केही नेपाल ऐन संशोधन विधेयक”लाई टेकेर आफ्नो मातहतमा रहेका, तत्कालीन नेतृत्वको सरकारले गरेका विभिन्न राजनीतिक नियुक्तिहरू खारेज गर्दै नयाँ पदपूर्तिको प्रक्रिया अघि बढाएको छ । सामाजिक सञ्जालमा हेर्दा प्रक्रिया निकै पारदर्शी देखिए पनि व्यवहारमा भने अत्यन्त गोप्य ढंगले अगाडि बढाइएको आरोप लागिरहेको छ ।
हाल रिक्त पदपूर्तिको दौडमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सबैभन्दा अगाडि देखिएका छन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान लगायत तीन वटा अलग–अलग प्रतिष्ठानहरूमा कुलपति, उपकुलपति, सदस्य–सचिव, प्राज्ञ परिषद् सदस्य तथा प्राज्ञ सभा सदस्य नियुक्तिका लागि मन्त्रालयले हालै अनलाइन सूचना, रोस्टर फारम तथा विवादित सूचनाबारे स्पष्टीकरणसहितको भिडियो सार्वजनिक गरेको थियो । उक्त भिडियो मन्त्रालयको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिएको हो ।
यसैबीच, नेपाली रंगमञ्चमा चार दशकदेखि सक्रिय वरिष्ठ नाट्यकर्मी जीतबहादुर देउजा (विजय विस्फोट) ले २०६५ सालमा तत्कालीन नेतृत्वको सरकारले गरेको पहिलो नियुक्ति नै प्रचलित एकेडेमी ऐनविपरीत रहेको दाबी गर्नुभयो । उहाँका अनुसार उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो र अदालतले सो नियुक्ति बदर गर्दै नजीरयोग्य फैसला गरेको थियो ।
बिश्फोटले सर्वोच्च अदालतको उक्त फैसला अहिले पुनः उठिरहेको नियुक्ति प्रक्रियासँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको बताउनुभयो । उहाँले सरकारले पुनः कानुनी त्रुटि दोहोर्याए अर्को विवाद सिर्जना हुने चेतावनी पनि दिनुभयो । साथै उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संस्कृति मन्त्रालयमा ध्यानाकर्षणपत्र दर्ता गर्दै विगतको कानुनी विवाद, त्यसका कारण तथा समाधानका सम्भावित उपायहरू उल्लेख गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिष्ठानहरूमा हुने नियुक्ति प्रक्रिया ऐन, नियम र सर्वोच्च अदालतको नजीरअनुसार अघि बढाउनुपर्ने आवश्यकता रहेको छ ।

यो पनि पढ्नुहोस्

मन्त्रालय र बिभागलाई जेष्ठ २८ मा अदालत उपस्थीत हुन आदेश

५ दिन अगाडि

अदालत आंशिक रूपमा खुला

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ग्रेटर नेपालका अभियन्ता पक्राउ

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

मन्त्रिपरिषद् विस्तार जारी

 पाकिस्तानी र लेबनानी सशस्त्र सेनाका प्रमुखहरूबीच भेटवार्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक