आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

डीआर कङ्गोमा विश्वकप फुटबलको तालिम स्थगित

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
Reading Time: 1 min read
0
डीआर कङ्गोमा विश्वकप फुटबलको तालिम स्थगित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । देशको पूर्वी भागमा इबोला भाइरसको प्रकोप फैलिएपछि डीआर कङ्गोले फिफा विश्वकप २०२६ खेल्न जाने राष्ट्रिय टोलीका लागि राजधानी किन्शासामा हुने तालिम स्थगित गरेको छ।

उक्त भाइरसबाट अहिलेसम्म ६०० जनालाई सङ्क्रमण भएको ठानिएको छ। सन्दिग्ध सङ्क्रमितमध्ये १३९ जनाको मृत्यु भइसकेको छ। डीआर कङ्गोले राष्ट्रिय टोलीलाई तालिमका लागि बेल्जम पठाउने तयारी गरेको छ। डीआर कङ्गो सन् १९७४ पछि पहिलो पटक विश्वकपमा सहभागी हुन लागेको हो।

फिफा विश्वकप २०२६ मा कुनकुन टोलीबीच कहाँ र कहिले हुँदै छ खेल १९ मई २०२६ विश्वकप फुटबलमा सहभागी हुने खेलाडीहरू फिफाका कारण जोखिममा – वैज्ञानिकहरू १६ मई २०२६ विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले इबोलाको प्रकोपलाई “अन्तर्राष्ट्रिय चासोयुक्त जनस्वास्थ्य सङ्कट” भनेको छ।

यद्यपि उक्त भाइरसको सङ्क्रमणले महामारीको स्वरूप लिइनसकेको डब्ल्यूएचओले जनाएको छ।

यो पनि पढ्नुहोस्

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

१४ घण्टा अगाडि
कतारले  विश्वकपमा स्विट्जरल्यान्डसित बराबरी खेल्याे

कतारले  विश्वकपमा स्विट्जरल्यान्डसित बराबरी खेल्याे

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक