बुध, जेष्ठ ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकार प्रेस स्वतन्‍त्रताप्रति प्रतिबद्ध

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
सरकार प्रेस स्वतन्‍त्रताप्रति प्रतिबद्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकार प्रेस स्वतन्‍त्रताप्रति प्रतिबद्ध रहेको जनाएका छन् ।

प्रतिनिधि सभाको आकस्मिक र शून्य समयमा उठेका प्रश्नको जवाफ दिंदै मन्त्री तिमिल्सिनाले संविधानले दिएको अधिकार सरकारले चाहेर पनि केही गर्न नसक्ने उल्लेख गरे ।

तर, स्वतन्त्रतालाई स्वच्छन्दताको रुपमा प्रयोग गर्न नहुने बताउँदै मन्त्री तिमिल्सिनाले राज्यको अंकसँग जोडिएको क्षेत्रले आफ्नो ओजलाई कायम राख्ने गरी कार्य गर्न सुझाव दिए ।

सञ्चार माध्यमहरु जवाफदेही पनि हुनुपर्ने उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले गरिमा र सीमाभित्र रहेका काम गर्न अनुरोध गरे ।

‘प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिवद्ध छ । संविधानले दिएको अधिकार हो । तर, सँगै बुझ्नु पर्ने कुरा के हो भने स्वतन्त्रता भनेको स्वच्छन्दता होइन । जवाफदेही हुनुपर्छ’, उनले अघि भने, ‘राज्यको अंकको रुपमा स्वीकारेको क्षेत्रले आफ्नो ओजलाई कायम गर्ने गरी कार्य गर्दा सरकारले चाहेर पनि केही गर्न सक्दैन ।’ उनले सरकारले सञ्चार माध्यमलाई गौरव गर्न लायक बनाउन प्रेस काउन्सिललाई सशक्त बनाउने प्रतिवद्धता पनि जाहेर गरे । यसका लागि काम थालिएको उनको धारणा छ ।

आकस्मिक र शून्य समयमा केही सांसदहरुले सरकारले प्रेसमाथि प्रतिबन्ध लगाउन खोजेको भन्दै प्रश्न गरेका थिए । साथै, केही सांसदहरुले प्रेस काउन्सिललाई प्रभावकारी बनाउन माग गरेका थिए ।

यो पनि पढ्नुहोस्

वैदेशिक रोजगारीका समस्या समाधान कार्य जारी

वैदेशिक रोजगारीका समस्या समाधान कार्य जारी

१५ मिनेट अगाडि
सबै प्रकारको कर छुटको माग गर्दै प्रदर्शन

सबै प्रकारको कर छुटको माग गर्दै प्रदर्शन

३२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न तीन दिनको अनुमति

दुई सातादेखि नेपाली चियाको निर्यात पूर्णरूपमा ठप्प

लागूऔषध ६ किलोग्राम गाँजासहित पक्राउ

देउवाको पक्राउ अनुमतिका विषयमा छलफल गर्ने

पुटिन र ट्रम्पबीच भेटवार्ता हुन सक्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक