बुध, जेष्ठ ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विद्युतीय सवारीसाधनमा विशेष अफर सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
विद्युतीय सवारीसाधनमा विशेष अफर सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सीजी मोटर्सले ‘Maha Mela Exchange Carnival’ आयोजना गर्दै विभिन्न विद्युतीय सवारीसाधनमा विशेष अफर सार्वजनिक गरेको छ । भृकुटीमण्डपमा आजदेखि सुरु भएको उक्त मेला जेठ ११ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा Riddara Econ 4×4 र अपग्रेडेड King Long 16-Seater सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

नयाँ King Long 16-Seater मा ७५.४१ kWh ब्लेड ब्याट्री, ४०० किलोमिटरभन्दा बढी रेन्ज र २१५ एमएम ग्राउन्ड क्लियरेन्स जस्ता विशेषता रहेका छन् । Laxmi sunrise CG Shivam Cements Carnival अन्तर्गत DAYUN मा ३ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्ट सुविधा उपलब्ध गराइएको छ भने Riddara Econ 4×4 मा ९ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्ट सुविधा राखिएको छ ।

त्यसैगरी AION र XPENG मा १२ लाख रुपैयाँसम्मका बेनिफिट, उत्कृष्ट एक्सचेन्ज भ्यालुएसन तथा फाइनान्स सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार इच्छुक ग्राहकहरूले कार्यक्रम अवधिभर सवारी अवलोकन, टेस्ट ड्राइभ, एक्सचेन्ज भ्यालुएसन तथा फाइनान्ससम्बन्धी परामर्श लिन सक्नेछन् ।

Ncell कम्पनीका अनुसार कार्यक्रममा लोकप्रिय गायक तथा संगीतकार कालीप्रसाद बास्कोटा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । उनी XPENG G6 का एन्डोर्सरसमेत हुन् । कार्यक्रममा CG Motors का डेपुटी सीईओ विमल शाहलगायतको उपस्थिति रहेको थियो ।

 

यो पनि पढ्नुहोस्

कर्जा प्रणालीतर्फ जानुपर्ने माग

कर्जा प्रणालीतर्फ जानुपर्ने माग

२ घण्टा अगाडि
सेयर बजारमा दोहोरो अंकको वृद्धि

नेप्से परिसूचकमा सुधार

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न तीन दिनको अनुमति

दुई सातादेखि नेपाली चियाको निर्यात पूर्णरूपमा ठप्प

कच्चा तेलको भाउ घट्याे

सबै प्रकारको कर छुटको माग गर्दै प्रदर्शन

पुटिन र ट्रम्पबीच भेटवार्ता हुन सक्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक