बुध, जेष्ठ ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाल भ्रमण सरेको विषय संसदीय समितिमा उठ्याे

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
0
नेपाल भ्रमण सरेको विषय संसदीय समितिमा उठ्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण सरेको विषय संसदीय समितिमा उठेको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्धत तथा पर्यटन समितिको बैठकमा यो विषय उठेको हो ।

प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा नयाँ सरकार बनेसँगै दिल्लीले विदेश सचिव मिश्रीलाई काठमाडौं पठाउने निर्णय गरेको थियो । नयाँ सरकारका प्राथमिकता र द्विपक्षीय सम्बन्धलाई नयाँ आयाम दिन मिश्रीको भ्रमण हुन लागेको भनिए पनि अन्तिम समयमा सरेको हो । मिश्रीको भारतमै महत्वपूर्ण मिटिङ भएपछि भ्रमण सारिएको जानकारी भारतले नेपाललाई पठाएको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी गराए ।

‘उहाँ केही आफ्नो आन्तरिक, भारतमै विभिन्न खाले मिटिङहरूमा… पछिल्लो समय केही महत्वपूर्ण मिटिङहरू इन्डियामा भएको कारणले गर्दा पोस्टपोन्ड भएको भन्ने जानकारी परराष्ट्र मन्त्रालयलाई प्राप्त भएको छ,’ मन्त्री खनालले भने ।

उक्त कारण नेपाल भारत संवादमा कुनै असर नगरेको पनि मन्त्री खनालले बताएका छन् । उनका अनुसार पछिल्लो हप्ताभित्र नेपाल र भारतले सिंचाईसँग सम्बन्धित महत्त्वपूर्ण मिटिङहरू गरेका छन् । बाढीसँग सम्बन्धित रहेर पनि संवाद भएको छ । ‘खोलामा बाढी आउँदा खेरि त्यस (समस्या)को त्यो सँग सम्बन्धित डेटा सरीको विषयहरूमा पनि उर्जा र परराष्ट्रमन्त्री मिलेर उता (भारत)को कानुन पक्षसँग राम्रो संवाद भएर सहकार्यहरू भइराखेका छन्,’ खनालले भने । यसबाहेक भारतसँग रासायनिक मल खरिद लगायतका विषयमा संवाद भइराखेको उनले जानकारी दिए । उनका अनुसार भारतसँग नेपालले ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दैछ ।

‘मलको विषयमा भारत सरकारसँग संवाद भएर झण्डै ८० हजार मेट्रिकटन खरिद प्रक्रियामा छ’ उनले भने । उनका अनुसार खरिद प्रक्रियामा कृषि सामग्री कम्पनी संलग्न छ ।

यो पनि पढ्नुहोस्

विद्युतीय सवारीसाधनमा विशेष अफर सार्वजनिक

विद्युतीय सवारीसाधनमा विशेष अफर सार्वजनिक

३१ मिनेट अगाडि
कर्जा प्रणालीतर्फ जानुपर्ने माग

कर्जा प्रणालीतर्फ जानुपर्ने माग

३४ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न तीन दिनको अनुमति

दुई सातादेखि नेपाली चियाको निर्यात पूर्णरूपमा ठप्प

सबै प्रकारको कर छुटको माग गर्दै प्रदर्शन

कच्चा तेलको भाउ घट्याे

पुटिन र ट्रम्पबीच भेटवार्ता हुन सक्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक