बुध, जेष्ठ ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

स्वास्थ्यकर्मीलाई पारिश्रमिक उपलब्ध गराउन माग

धारणा न्यूज by धारणा न्यूज
२३ घण्टा अगाडि
0
स्वास्थ्यकर्मीलाई पारिश्रमिक उपलब्ध गराउन माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद प्रभा ढकालले स्वास्थ्यकर्मीलाई सम्मानजनक पारिश्रमिक उपलब्ध गराउन तथा मापदण्ड पूरा नगर्ने अस्पतालमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन् । मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशभरका निजी तथा सामुदायिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी न्यूनतम पारिश्रमिक र सुरक्षित कार्य वातावरणको माग गर्दै आन्दोलनमा रहेको जानकारी गराइन् । उनले स्वास्थ्य मन्त्रालयले पटक पटक निर्देशन दिए पनि धेरै अस्पतालले सरकारी मापदण्डअनुसार पारिश्रमिक उपलब्ध नगराएको जनाइन् ।

सांसद ढकालले प्रश्न गर्दै भनिन्, ‘जसले नागरिकको जीवन बचाउने जिम्मेवारी वहन गरेका छन्, तिनै स्वास्थ्यकर्मी असुरक्षित र असन्तुष्ट अवस्थामा हुँदा गुणस्तरीय स्वास्थ्य सेवा कसरी सम्भव हुन्छ ? उनले पछिल्लो समय स्वास्थ्य सेवा खस्किँदै गएको टिप्पणी गर्दै समयमै उपचार र आवश्यक दवाव नपुग्दा दुर्घटनाका घटना बढिरहेको बताइन् । बिरामी र आफन्त गुनासो गर्न बाध्य भएको उल्लेख गर्दै उनले संविधानले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी मौलिक हक प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको आरोप लगाइन् ।

‘ उनले भनिन् ‘देशभरका निजि तथा सामुदायिक अस्पतालमा स्वास्थ्य कर्मि न्युनतम पारीश्रर्मिक र सुरक्षितकार्य बातावरणको माग गदै आन्दोलनमा छन् । स्वास्थ्य मन्त्रालयको पटक पटक निर्देशन दिदा समेत धेरै अस्पतालले सरकारी मापदण्ड अनुसार पारीश्रमि दिएका छैनन् ।

प्रश्न उठ्छ जस्ले नागरिको जीवन बचाउने जिम्मा लिएका छन् । तिनै स्वास्थ्य कर्मि असुरक्षित अवस्थामा हुँदा गुणस्तरीय स्वास्थ्य निर्माण कसरी सम्भव हुन्छ ।’ उनले थपिन ‘स्वास्थ्य सेवा खस्किदै गएको छ । समयमै प्रेसचर नहुँदा दुर्घटना बढ्दै गएका छन् । विरामि र आफन्तहरु गुनासो गर्न बाध्य छन् । सविंधानले सुनिश्चत गरेको स्वास्थ्यको मौलिक हक किन लागु हुन सकेको छैन । ‘

यो पनि पढ्नुहोस्

‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ स्थापना गरिने

‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ स्थापना गरिने

५ दिन अगाडि
चिलीका एक व्यक्तिमा बर्डफ्लू भेटियाे

बर्डफ्लु नियन्त्रण गर्न लगाइएको प्रतिवन्ध फुकुवा

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न तीन दिनको अनुमति

दुई सातादेखि नेपाली चियाको निर्यात पूर्णरूपमा ठप्प

प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ सुरू 

राष्ट्रियसभाको बैठक सुरु

आईजीपी र एपीजीका प्रतिनिधिबीच भेट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक