आइत, जेष्ठ ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सेन्सर बोर्डको सदस्यमा चलचित्र निर्देशक मनोज पण्डित नियुक्त

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
सेन्सर बोर्डको सदस्यमा चलचित्र निर्देशक मनोज पण्डित नियुक्त
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को सदस्यमा चलचित्र निर्देशक मनोज पण्डित नियुक्त भएका छन् ।

सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले समितिकाे सदस्यमा पण्डितलाई नियुक्त गरेका हुन् ।

सरकारले केहीदिनअघि ल्याएको अध्यादेशका कारण सेन्सर बोर्डका तीन जना सदस्य पदमुक्त भएका थिए । उक्त रिक्त पदमा पण्डित नियुक्त भएको मन्त्रालय एक कर्मचारीले जानकारी गराए ।

सरकारले गतसाता ल्याएको अध्यादेशपछि यसअघि नियुक्त ३ सदस्य पदमुक्त भएका थिए । तीमध्ये रिक्त एक पदमा पण्डित नियुक्त भएका हुन् । बाँकी २ रिक्त सदस्य पदमा नियुक्तीको तयारी भैरहेको प्रवक्ता रानामगरले बताए ।

ती कर्मचारीका अनुसार पण्डितले नियुक्तिको पत्र बुझिसकेका छन् । उनले आजै पत्र बुझेका हुन् । अन्य दुईवटा पदमा भने नियुक्त भइसकेको छैन ।

लामो समयदेखि चलचित्र निर्देशनको क्षेत्रमा काम गरेका पण्डित अघिल्लो सरकारले ल्याएको चलचित्र विधेयकको विरोधको नेतृत्व पनि गरेका थिए ।

यो पनि पढ्नुहोस्

एलिफेन्ट्स इन द फग’को ट्रेलर सन्तान खोज्ने आमाको कथा

एलिफेन्ट्स इन द फग’को ट्रेलर सन्तान खोज्ने आमाको कथा

२ दिन अगाडि
बागलुङ सांगीतिक साँझ २०२६  हुने

बागलुङ सांगीतिक साँझ २०२६ हुने

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ताइवानलाई चीनबाट औपचारिक रूपमा स्वतन्त्रता घोषणा नगर्न चेतावनी

एकैपटक ६९ कन्सलटेन्सीका सञ्चालक पक्राउ

भन्सार शुल्क रोक्न अन्तरिम आदेश जारी

सेन्सर बोर्डको सदस्यमा चलचित्र निर्देशक मनोज पण्डित नियुक्त

चारदिने खो खो कोच प्रशिक्षण सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक