सोम, जेष्ठ ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

विश्वकप खेल्न नेइमारसहित ५५ सदस्यीयकाे ब्राजिलियन टाेली घोषणा

धारणा न्यूज by धारणा न्यूज
२२ घण्टा अगाडि
0
विश्वकप खेल्न नेइमारसहित ५५ सदस्यीयकाे ब्राजिलियन टाेली घोषणा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । विश्वकप–२०२६ का लागि नेइमारलाई समेटेर ५५ सदस्यीय टोली घोषणा भएको छ । चोटका कारण लामो समय मैदान बाहिर रहेका नेइमारलाई समेट्दै टोलीको घोषणा भएको हो ।

ब्राजिलको प्रारम्भिक टोलीमा गोलकिपर– एलिसन, बेन्टो, एन्डरसन, ह्यसगो सुजा, जोन, वेवर्टन रहेका छन् ।

डिफेन्डर–एलेक्स सेन्ड्रो। एलेक्जेन्डो रिबेरो, ब्रेमर, कार्लोस अगस्ट, डेनिलो, डगलस सेन्टोस, फेब्रिकियो ब्रुनो, ग्रेबियल मेगलहेस, इबनेज, केकी ब्रुनो लियो आर्टिज, लियो परेरा, लुुसियानो जुबा, मार्किनोस, पाउलो हेन्रिक, थियागो सिल्वा, विटिन्हो, विटोर रिस, वेस्ले रहेका छन् ।
मिडफिल्डर– एन्ड्रियान्स परेरा, एन्ड्री सेन्टोस, ब्रुनो गुइमारेस, कासेमिरो, डेनिलो, एन्डरसन, फेबिन्हो, गेब्रियल सारा, गरसन , जोआओ गोम्स, लुकास पाक्युटा, माथियस परेरा
फर्वाड– एन्टोनी, एन्ड्रिक,गेब्रियल मार्टिनेली, गेब्रियलजिसस, इगोर जिसस, इगोर थियागो, जोआओ पेडो, काइओ जर्ज, लुइज हेन्रिक, माथियस कुन्हा, नेइमार, पेड्रो, रफिन्हा, रयान, रिचार्डसन, सेमुअल लिनो, विनिसियस जुनियर रहेका छन् ।
प्रशिक्षक–कार्लोस एन्सेलोटी योमध्ये ब्राजिलले मे १८ मा विश्वकपको लागि अन्तिम टोली सार्वजनिक गर्ने बताइएको छ । विश्वकप २०२६ मा ४८ वटा देशहरुले सहभागिता जनाउनेछन्। जसमा यी टोलीहरुले जुन २ भित्रमा आफ्नो अन्तिम नामावली फिफामा दर्ता गराइसक्नुपर्ने हुन्छ ।

यो पनि पढ्नुहोस्

रूसको राजधानी मस्कोमा एक वर्षयताकै ठूलो आक्रमण

रूसको राजधानी मस्कोमा एक वर्षयताकै ठूलो आक्रमण

४८ मिनेट अगाडि
देशको पहाडी भू–भागमा आंशिक बदली

नेपालमा पश्चिमी वायुको प्रभाव

५८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बागलुङ सांगीतिक साँझ २०२६ हुने

फ्रि भिसा फ्रि टिकेट नीति बिपरित ३ लाख मागेपछि

कंगोमा इबोलाबाट ८० जनाको मृत्यु

राप्रपाको मुख्य सचिव पदमा खनाल मनोनित

अष्ट्रेलियामा आवास सङ्कट हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक