आइत, जेष्ठ ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

लोकतान्त्रिक पार्टीको संस्थापक अध्यक्ष कुमार राईको श्रद्धाञ्जली सभा सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
लोकतान्त्रिक पार्टीको संस्थापक अध्यक्ष कुमार राईको श्रद्धाञ्जली सभा सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  सामाजिक लोकतान्त्रिक पार्टीको संस्थापक अध्यक्ष स्वर्गीय कुमार राईको देहावासननको १९ औँ तिथिमा जेष्ठ २ गते काठमाडौं को कलंकीमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा सामाजिक लोकतान्त्रिक पार्टीका कार्यवाहक सभापति पदम किरातीले स्वर्गीय राईको तस्बिरमा माल्यार्पण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए भने पार्टीका उपाध्यक्ष प्रकाश कपाली, महासचिव तिलक मगर, प्रमुख अतिथि शिवहरी गर्जा मगर, विशेष अतिथि रत्न राणा मगर, अतिथि विक्रम बान्तवा राई लगायत अन्य थुप्रै अति र पार्टीका सदस्यहरूको पनि बाक्लो उपस्थिति रहेको थिए।

पार्टीका केन्द्रीय सदस्य उमेश राणामगरले कार्यक्रममा बोल्दै स्वर्गीय अध्यक्ष कुमार राई एक कुशल शिक्षक र सफल राजनीतिज्ञ रहेको बताए।
विशेष अतिथि रत्न राना मगरले कार्यक्रमलाई सम्बोधन गर्दै यस सामाजिक लोकतान्त्रिक पार्टी नयाँ विचार भएको बताए र उक्त नयाँ विचारले केहि दशकमा राज्य सत्ता समेत सञ्चालन गर्ने दाबी समेत गर्दै स्वर्गीय कुमार राईले नेपाली काङ्ग्रेस नेकपा एमालेबाट आदिवासी जनजातिहरूको भविष्य अनिश्चित भएका कारण यस नयाँ धारका पार्टीद्वारा नेपालका सम्पूर्ण जातजाति भाषा, धर्मावलम्बी तथा उत्पीडन वर्ग लिङ्गीय समस्या समाधान गर्ने वैकल्पिक शक्तिको रूपमा यस सामाजिक लोकतान्त्रिक पार्टीलाई कुमार राईले स्थापना गरेका बताए।

उक्त श्रद्धाञ्जली सभा कार्यक्रममा यस पार्टीका उपसभापति प्रकाश कपालीले सभामा स्वागत मन्तव्य दिँदै पार्टीका भावी रणनीति र कार्यक्रमहरूको बारेमा विचार व्यक्त गरेका थिए। आजको यस कार्यक्रमका सञ्चालक समेत रहेका पार्टीका महासचिव तिलक मगरले समाजिक लोकतान्त्रिक पार्टीको ऐतिहासिक विश्लेषण समेत गरेका थिए। स्वर्गीय राईको श्रद्धाञ्जली सभामा अजाको कार्यक्रमका अध्यक्ष समेत रहेका कार्यवाहक सभापति पदम किरातीले पार्टीका झण्डा समेत आधा झुकाएका थिए र किरातीले कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष समेत रहेका माननीय स्वर्गीय कुमार राईको स्मरण गर्दै राई एक कुशल राजनीतिज्ञ मात्र नभएर दार्शनिकको दर्जामा समेत हेरेको उल्लेख गर्दै स्वर्गीय राईको देहावसानले पार्टी पंक्ति मात्र नभएर सिङ्गो देशलाई नै अपूरणीय क्षति पुगेको बताए।

आजको यस कार्यक्रमको सुरुवाती समय बिहानको ११ बजे रहेको आयोजक स्रोतले बताए पनि केही कार्यकर्ता तथा अतिथिहरूको आगमन ढिला हुन गएका कारण ११ बजेर ३० मिनेटमा सुरुवात भएर लगभग ४ बजे र ३० मिनेटमा समापन भएका थियो।

यो पनि पढ्नुहोस्

मन्त्रिपरिषद्को नाम दुरुपयोग गरी धम्क्याउने पक्राउ

मन्त्रिपरिषद्को नाम दुरुपयोग गरी धम्क्याउने पक्राउ

२ घण्टा अगाडि
पर्वतारोहण रकम विभाज्य कोषमा जम्मा गर्न आग्रह

पर्वतारोहण रकम विभाज्य कोषमा जम्मा गर्न आग्रह

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ताइवानलाई चीनबाट औपचारिक रूपमा स्वतन्त्रता घोषणा नगर्न चेतावनी

एकैपटक ६९ कन्सलटेन्सीका सञ्चालक पक्राउ

भन्सार शुल्क रोक्न अन्तरिम आदेश जारी

सेन्सर बोर्डको सदस्यमा चलचित्र निर्देशक मनोज पण्डित नियुक्त

चारदिने खो खो कोच प्रशिक्षण सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक