शनि, जेष्ठ २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज अमेरिकाविरुद्ध खेल्दै

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
0
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज अमेरिकाविरुद्ध खेल्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज अमेरिकाविरुद्ध खेल्दै छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ। शनिबार एकअर्काविरुद्ध मैदानमा उत्रिँदा घरेलु टोली नेपाल र अमेरिका पहिलो जितको खोजीमा हुनेछन्।

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा स्कटल्यान्डसँग डीएल मेथडमा २ रनले पराजित भएको नेपाल पहिलो जितको खोजीमा मैदान उत्रिनलागेको हो। सिरिजको आफ्नो पहिलो खेलमा अमेरिका पनि स्कटल्यान्डसँग डीएल मेथडमा २ रनले नै पराजित भएको थियो। लिग–२ अन्तर्गत घरेलु मैदानमा अन्तिम सिरिज खेलिरहेको नेपाली टोली अंक तालिकामा स्थान सुधारको लक्ष्यमा छ।

नेपाल भ्रमणमा रहेका अमेरिका र स्कटल्यान्ड शीर्ष स्थानमा रहँदै विश्वकप छनोट यात्रा तय गर्न चाहन्छन्। लिग–२ को शीर्ष ४ मा रहने टोलीले सिधै विश्वकप छनोटमा स्थान बनाउनेछन्। अन्य टोलीले भने विश्वकप छनोटका लागि प्लेअफ खेल्नुपर्ने हुन्छ। नेपाली टोली शीर्ष ६ मा रहेर सिधै वरीयता जोगाउने लक्ष्यमा छ।

त्यसैले घरेलु मैदानको सिरिज नेपाली टोलीका लागि महत्त्वपूर्ण छ। अमेरिकाविरुद्ध मैदान उत्रिँदा नेपाली टोलीमा २ खेलाडी परिवर्तनको सम्भावना छ।

यो पनि पढ्नुहोस्

‘प्रथम छायानाथ अल्ट्रा रेस’ जेठ ३ गते हुने

‘प्रथम छायानाथ अल्ट्रा रेस’ जेठ ३ गते हुने

१९ घण्टा अगाडि
विश्वकपमा फ्रान्स लगातार दोस्रो पटक फाइनलमा, उपाधिका लागि अर्जेन्टिनासँग भिड्ने

विश्वकप खेल्न फ्रान्सेली राष्ट्रिय टोली घोषणा

२२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विश्वकप खेल्न फ्रान्सेली राष्ट्रिय टोली घोषणा

ल्याब टेक्निसियन, फिजियोथेरापी, एच.ए., फार्मेसी उत्कृष्ट गन्तव्य

राष्ट्रपतिसमक्ष आर्थिक वर्ष सम्बन्धी वार्षिक प्रतिवेदन पेश

रौतहटमा चार सय २५ जनामा एचआइभी सङ्क्रमण पुष्टि

एनआईबिएलका सिइओ ज्योतिप्रकाश पाण्डे रिहा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक