शुक्र, जेष्ठ १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘२.२ एनिभर्सरी डिल’ रिवार्ड महोत्सव सुरु

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
Reading Time: 1 min read
0
‘२.२ एनिभर्सरी डिल’ रिवार्ड महोत्सव सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । डिजिटल रिवार्डिङ प्लेटफर्म ‘फोनपोइन्ट्स’ ले आफ्नो वार्षिकोत्सवको अवसरमा वर्षकै सबैभन्दा ठूलो ‘२.२ एनिभर्सरी डिल’ रिवार्ड महोत्सव सुरु भएकाे  छ। प्रयोगकर्ताको हरेक पोइन्टलाई विशेष मूल्य दिने उद्देश्यले ल्याइएको यस अभियानमा मात्र २ पोइन्ट खर्च गरेर आकर्षक उपहार र डिलहरू प्राप्त गर्न सकिने कम्पनीले जानकारी गराइएकाे छ।

जेठ १४ गतेसम्म चल्ने यो महोत्सव विभिन्न तीन चरणमा विभाजित छ। जेठ १ गतेसम्म प्रि-डिल अफरहरू सञ्चालन भइरहेका छन् भने जेठ २ गते मुख्य ‘एनिभर्सरी डिल’ को विशेष दिन रहनेछ। यसैगरी, जेठ ३ गतेदेखि १४ गतेसम्म ‘पोस्ट डिल’ मार्फत थप दुई हप्तासम्म पुरस्कारहरू वितरण गरिनेछ। याे अभियानमा खानेकुरा, जीवनशैली, यात्रा र मनोरञ्जनका विभिन्न क्षेत्र समेटिएका छन्।

साे  महोत्सवको मुख्य आकर्षणको रूपमा मात्र २ पोइन्टमा हुण्डाईको ७ केजी वासिङ मेसिन, टाइटनको घडी र टाइटनको झोला प्राप्त गर्न सकिनेछ। त्यस्तै, २२२२ पोइन्टमा बेटर स्टार इन्डक्सन र मात्र २२२ पोइन्टमा अल्टिमा १९२ प्रो जस्ता ग्याजेटहरू रिडिम गर्ने अवसर प्रदान गरिएको छ। Kajaria यी उपहारहरूका लागि कम्पनीले निश्चित समय (टाइम ड्रप) निर्धारण गरेको छ। जसअनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हरेक घण्टा इन्डक्सन र अल्टिमाका सामानहरू उपलब्ध हुनेछन् भने दिउँसो २:२२ बजे वासिङ मेसिन र बेलुका ६:२२ बजे अनर प्ले-१० फोनका लागि विशेष डिल खुल्नेछ।

यस रिवार्ड फेस्टिवलमा केएफसी, फूडमान्डु, श्री एयरलाइन्स, आईएनआई सिनेमाज, अल्टिमा लाइफस्टाइल जस्ता चर्चित ब्रान्डहरू आबद्ध छन्। प्रयोगकर्ताहरूले फोनपोइन्ट्स एपमार्फत आफूसँग भएको पोइन्ट रिडिम गरी यी अफरहरूको लाभ लिन सक्नेछन्। आफ्ना प्रयोगकर्ताको पोइन्टलाई खेर जान नदिई अधिकतम फाइदा पुर्‍याउन यो महोत्सव आयोजना गरिएको कम्पनीले उल्लेख गरेको छ।

यो पनि पढ्नुहोस्

कविकेशरी चित्तधर हृदयकाे १ सय २० औं जन्मजयन्ती  मनाइयाे

कविकेशरी चित्तधर हृदयकाे १ सय २० औं जन्मजयन्ती  मनाइयाे

१ घण्टा अगाडि
‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ स्थापना गरिने

‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ स्थापना गरिने

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विश्वकप खेल्न फ्रान्सेली राष्ट्रिय टोली घोषणा

ल्याब टेक्निसियन, फिजियोथेरापी, एच.ए., फार्मेसी उत्कृष्ट गन्तव्य

अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै

राष्ट्रपतिसमक्ष आर्थिक वर्ष सम्बन्धी वार्षिक प्रतिवेदन पेश

रौतहटमा चार सय २५ जनामा एचआइभी सङ्क्रमण पुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक