शुक्र, जेष्ठ १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विश्वकप खेल्न फ्रान्सेली राष्ट्रिय टोली घोषणा

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
Reading Time: 1 min read
0
विश्वकपमा फ्रान्स लगातार दोस्रो पटक फाइनलमा, उपाधिका लागि अर्जेन्टिनासँग भिड्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अमेरिका, क्यानडा र मेक्सिकोमा यस वर्ष हुने फिफा विश्वकपको २३औँ संस्करणको निम्ति फ्रान्सले राष्ट्रिय टोली घोषणा गरेको छ ।

शुक्रबार फ्रान्सका मुख्य प्रशिक्षक डिडिअर देशच्याम्पसले विश्वकपको निम्ति २६ सदस्य राष्ट्रिय टोली घोषणा गरेका हुन् । फ्रान्स फुटबल संघले आजै खेलाडीहरूको नामवाली समेत सार्वजनिक गरेको छ ।

फ्रान्स यस संस्करणमा समूह ‘आई’मा परेको छ । फ्रान्सको यो विश्वकपमा १७औँ सहभागिता हो । फ्रान्सले १६ पटक विश्वकप खेल्दा दुईपटक विश्वकपको उपाधि उचालेको छ ।

फ्रान्सले सन् १९९८ मा घरमै आयोजित विश्वकपको १६औँ संस्करण र सन् २०१८ मा रुसमा सम्पन्न २१औँ संस्करण जितेको हो । टोलीले प्रतियोगितामा दुईपटक उपविजेता बन्दा दुईपटक कास्य पदक जितेको छ ।

टोलीले दुई संस्करण क्वार्टर फाइनलसम्म खेलेको छ । फ्रान्सले एकपटक अन्तिम–१६ खेलेको छ भने एक संस्करण चौथो स्थान हासिल गरेको छ । विश्वकपको इतिहासमा फ्रान्सले ६ पटक समूह चरणसम्मको यात्रा तय गरेको छ ।

यस संस्करण टोलीले पहिलो खेलमा सेनेगलसँग जुन १७ मा खेल्ने तालिका छ । यसपछि, फ्रान्सले दोस्रो र तेस्रो खेलमा क्रमशः जुन २३ मा इराक र जुन २७ मा नर्वेसँग खेल्ने तालिका छ ।

फ्रान्सको राष्ट्रिय टोली : माइक मेइगन, ब्राइस साम्बा, रोबिन रिसेर, लुकास डिग्नी, मालो गुस्तो, लुकाज हेर्नान्डेज, थिइओ हर्नान्डेज, इब्राहिम कोनाटे, जुलेस कौन्डे, विलियन सालिवा, डायट उपामेकानो, मेक्सेन्स लाक्रोइक्स, एन’ गोलो कान्ते, मानु कोने, एड्रियन राबिओट, औरेलिन चुआमेनी, वारेन जाइरे इमेरी, माघ्नेज एक्लौची, ब्राड्ली बार्काेला, रायन चेर्की, ओसमान डेम्बेले, डिजायर डुअ‍े, जेन फिलिप माटेटा, केलियन एम्बाप्पे, माइकल ओलीज र मार्कज थुरम ।

688559282_2815488395451315_1091633087659071216_n-1778825591.jpg
 

NIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १, २०८३  ११:५८
#फ्रान्स#फिफा

यो पनि पढ्नुहोस्

‘प्रथम छायानाथ अल्ट्रा रेस’ जेठ ३ गते हुने

‘प्रथम छायानाथ अल्ट्रा रेस’ जेठ ३ गते हुने

५८ मिनेट अगाडि
विश्वकप २०२६ खेल्न  न्युजिल्यान्डकाे टोली घोषणा

विश्वकप २०२६ खेल्न न्युजिल्यान्डकाे टोली घोषणा

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विश्वकप खेल्न फ्रान्सेली राष्ट्रिय टोली घोषणा

ल्याब टेक्निसियन, फिजियोथेरापी, एच.ए., फार्मेसी उत्कृष्ट गन्तव्य

अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै

राष्ट्रपतिसमक्ष आर्थिक वर्ष सम्बन्धी वार्षिक प्रतिवेदन पेश

रौतहटमा चार सय २५ जनामा एचआइभी सङ्क्रमण पुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक