सोम, बैशाख २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बार्सिलोनाले लालिगाको २९औँ उपाधि जित्याे

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
बार्सिलोनाले लालिगाको २९औँ उपाधि जित्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । स्पेनिस लालिगाको उपाधि बार्सिलोनाले जितेको छ। चिरप्रतिद्वन्द्वी रियललाई घरेलु मैदानमा हराउँदै बार्सिलोनाले सिजनमा तीन खेल बाँकी रहँदै आफ्नो २९औँ उपाधि कब्जा गरेको हो।

इंग्ल्यान्डका फरवार्ड मार्कुस रासफोर्डले घरेलु टोलीलाई अग्रता दिलाउने क्रममा ९ औं मिनेटमा शानदार फ्रिकीक गोल गरेका थिए। रियललाई २-० ले हराउने क्रममा फेरान टोरेसले उत्कृष्ट फिनिसमार्फत १८ औं मिनेटमा दोस्रो गोल थपे। त्यसपछि पहिलो तथा दोस्रो हाफमा दुबै टोलीले गोल गर्न सकेनन्। जितसागै हान्सी फ्लिकको टोलीले नोउ क्याम्पमा भएको एल क्लासिकोमा सहज जित सहित उपाधि जित्न सफल भयो।

फ्लिकका बुबाको सप्ताहन्तमा निधन भएको थियो। जसका कारण खेलाडीहरुले गोलपछिको खुसी सान्तवनाका रुपमा बाँड्न फ्लिक सामु पुगेका थिए। लगातार दुई सिजन ला लिगा जितेको बार्सिलोना अब सर्वाधिक उपाधि जित्ने रियल म्याड्रिडभन्दा सात उपाधिले मात्र पछाडि रहेको छ।

बार्सिलोनाले ला लिगामा लगातार ११ खेल जित्दै सहज रूपमा उपाधि कब्जा गर्योे र उसले प्रतिद्वन्द्वी रियलमाथि १४ अंकको फराकिलो अग्रता बनायो। घरेलु मैदानमा बार्सिलोनाको उत्कृष्ट प्रदर्शनले उपाधि यात्रामा ठूलो भूमिका खेल्यो। आफ्ना समर्थकमाझ खेलेका १८ मध्ये सबै १८ खेल जित्दै टोलीले प्रभावशाली कीर्तिमान बनायो।

खेलमा रियलका औरेलीयन चुवामेनी टोलीका लागि मैदान उत्रिएका थिए, जबकि केही दिनअघि उनी सहकर्मी फेडेरिसको भाल्भर्डे सँग विवादमा परेका थिए। उक्त घटनामा भाल्भेर्डे घाइते भएपछि यो खेल गुमाउन पुगे। खेल अन्त्यतिर ‘च्याम्पियोनेस, च्याम्पियोनेस’ भन्ने दर्शकको हुटिङले नउ क्याम्प गुञ्जायमान बनेको थियो। यससँगै घरेलु टोलीले लगातार दोस्रो पटक ला लिगा उपाधि जोगाउन सफल भयो।

यो पनि पढ्नुहोस्

शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि जित्याे

शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि जित्याे

४ घण्टा अगाडि
काभा महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक

काभा महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक

२३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अमेरिका र इरानको युद्ध अन्त्य गर्ने

जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ

यस्ताे छ दिनभरकाे माैसम

बार्सिलोनाले लालिगाको २९औँ उपाधि जित्याे

मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक