आइत, बैशाख २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रधान न्यायाधीशको नियुक्तिप्रति जनमाेर्चाकाे आपत्ति

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
सहकारीको बचत अपचलन हुँदा लाखौँ जनता बिचल्लीमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय जनमोर्चाले हालै गरिएको प्रधान न्यायाधीशको नियुक्तिप्रति आपत्ति प्रकट गरेको छ।

शनिबार बसेको पार्टीको केन्द्रीय कार्यालयको बैठकले उक्त नियुक्ति प्रधानन्यायाधीशलाई सरकारको नियन्त्रणमा लिने उद्देश्यले निर्देशित भएको ठहर गरेको हो।

अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी प्रेस वक्तव्यमा नवनियुक्त प्रधानन्यायाधीश सो पदका लागि उपयुक्त पात्र नभएको उल्लेख गरिएको छ। विगतमा उनले गरेको फैसलाका कारण सरकारको आयमा ठुलो नोक्सानी पुगेको र उक्त कदमले उनको दृष्टिकोण न्यायपरक नभएको पुष्टी गर्ने पार्टीको दाबी छ। ‘त्यो फैसलाले उनको दृष्टिकोण न्यायपरक नभएको कुरामा कुनै शङ्का रहन्न’ भन्दै पार्टीले नियुक्तिको योग्यतामाथि प्रश्न उठाएको छ।

पार्टीले सर्वोच्च अदालतमा लामो समयदेखि स्थापित रोलक्रम मिचेर अन्य योग्य न्यायाधीशहरूलाई पन्छाएकोमा समेत विरोध जनाएको छ। सरकारले आफ्ना स्वार्थ अनुकूल काम गराउन र न्यायपालिकालाई कार्यपालिकाको मातहत राख्न यो कदम चालेको वक्तव्यमा उल्लेख गरिएकाे छ।

यस प्रक्रियाले सर्वोच्च अदालतको स्वतन्त्रता र निष्पक्षता समाप्त हुने र लोकतान्त्रिक मूल्यमान्यतामा गम्भीर धक्का लाग्ने पार्टीको ठहर छ। वक्तव्यमार्फत न्यायपालिकामाथि हुने राजनीतिक हस्तक्षेपविरुद्ध खबरदारी समेत गरिएको छ।

यो पनि पढ्नुहोस्

आफन्तलाई नियुक्ति नगर्न रविकाे निर्देशन

सांसदहरूलाई रवि लामिछानेले सम्बोधन गर्ने

२ घण्टा अगाडि
रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाको सचिवालय बैठक आज बस्दै

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मैती शाेसियल रन ८३ सम्पन्न

रास्वपाको सचिवालय बैठक आज बस्दै

सुकुम्बासीहरूलाई नागार्जुन अपार्टमेन्ट पूर्याइयाे

प्रधान न्यायाधीशको नियुक्तिप्रति जनमाेर्चाकाे आपत्ति

४ हजार ६३१ सवारी दुर्घटना

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक