शनि, जेष्ठ १६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

२० वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुग्याे आर्सनल

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
Reading Time: 1 min read
0
२० वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुग्याे आर्सनल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । इंग्लिस क्लब आर्सनलले २० वर्षपछि फेरि च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको छ। सेमिफाइनलको दोस्रो लेगमा बुकायो साकाले गरेको एकमात्र गोल निर्णायक सावित भयो। यस गोलले एथ्लेटिको म्याड्रिडलाई समग्र स्कोर २-१ ले पराजित गर्दै आर्सनललाई फाइनलमा पुगेकाे छ ।

गत सिजन मिकेल आर्टेटाको टोली सेमिफाइनलमा साविक विजेता पेरिस सेन्ट-जर्मेनसँग पराजित भएको थियो। तर यसपटक तुलनात्मक रूपमा सजिलो प्रतिद्वन्दी मानिएको स्पेनिश क्लब एथ्लेटिकोलाई हराउँदै आर्सनलले च्याम्पियन्स लिगको फाइनलमा स्थान सुरक्षित गर्‍यो। यससँगै उनीहरूले प्रिमियर लिग र च्याम्पियन्स लिग दुबै उपाधि जित्ने सम्भावनालाई पनि कायम राखेका छन्। पहिलो लेगमा १-१ को बराबरी भएपछि, मंगलबार एमिरेट्स स्टेडियममा भएको दोस्रो लेगको सुरुआत तनावपूर्ण रह्यो। सुरुवाती समयमा स्पष्ट अवसरहरू कम मात्र देखिएका थिए। तर खेलको ४४औँ मिनेटमा साकाको गोल निर्णायक सावित भयो। जान ओब्लाकले लिएन्ड्रो ट्रोसार्डको प्रहार रोक्दा आएको रिबाउन्डलाई साकाले गोलमा परिणत गरे। एथ्लेटिकोले पनि केही अवसरहरू सिर्जना गर्‍यो। पहिलो हाफमा जुलियानो सिमेओनेलाई रोक्न डेक्लान राइसले अन्तिम क्षणमा उत्कृष्ट ट्याकल गर्नुपरेको थियो। दोस्रो हाफमा सिमेओनेले डेभिड रायालाई छल्दै बराबरी गोल गर्न खोज्दा गाब्रिएलले उत्कृष्ट बचाउ गर्‍यो।

आर्सनलसँग ग्योकेरेस मार्फत अग्रता दोब्बर पार्ने सुनौलो मौका पनि आएको थियो, तर वैकल्पिक खेलाडी पिएरो हिन्कापिएले दिएको पासमा प्रहार गर्दा बल लक्ष्यबाट बाहिर गयो। यद्यपि त्यो मौका चुक्यो, आर्सनलले एथ्लेटिकोलाई दबाबमा राख्दै २००६ पछि पहिलो पटक च्याम्पियन्स लिग फाइनलको यात्रा तय गर्‍यो। अब आर्सनलले मे ३० मा बुडापेस्टमा हुने फाइनलमा बायर्न म्युनिख वा पिएसजीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। पहिलो पटक प्रतिष्ठित च्याम्पियन्स लिग उपाधि जित्ने लक्ष्यमा आर्सनल मैदानमा उतर्ने तयारीमा छ।

यो पनि पढ्नुहोस्

विश्वकपमा स्टेडियममै आत्महत्या

विश्वकपमा स्टेडियममै आत्महत्या

१ दिन अगाडि
रविन्द्र ढाँट युएफसीको युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश

रविन्द्र ढाँट युएफसीको युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुर–ठिमीमा पाइप सञ्जाल विस्तार गरिने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विद्या वाचस्पतिको मानार्थ उपाधिबाट विजय किशोर पाण्डे सम्मानित

राष्ट्रिय सुरक्षा नीति परिमार्जन गर्ने घोषणा

‘छोटो छोटो जिन्दगीको लामो सम्झना’

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक