बुध, बैशाख १६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

औषधि उपलब्ध गराउन सुलभ फार्मेसी सञ्चालनमा

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
0
औषधि उपलब्ध गराउन सुलभ फार्मेसी सञ्चालनमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सहुलियत दरमा औषधि उपलब्ध गराउन औषधि पसल (सुलभ फार्मेसी ) सञ्चालनमा ल्याएको छ ।

तिलोत्तमाको वडा नम्बर–५ मणिग्राममा सञ्चालित फार्मेसीको बुधबार नगरप्रमुख रामकृष्ण खाँणले उदघाटन गरेका हुन् । फार्मेसीमा तिलोत्तमा नगरपालिका सँगै जुनसुकै ठाउँका सेवाग्राहीले औषधिको अधिकतम खुद्रा मूल्य (एमआरपी) मा २५.१० छुट पाउनेछन् । पालिकाद्धारा सञ्चालित औषधि पसल देशभरिका पालिकाहरूका लागि नमुना उदाहरण बन्ने प्रमुख खाँणले दाबी गरे ।

नगर प्रमुख खाँणले आउँदो वर्षदेखि पालिकाले प्याथोलोजी सेवा पनि सञ्चालन गर्ने तयारीमा रहेको जनाए । नगरपालिकाले सेवाग्राहीलाई सहुलियत दिन सञ्चालनमा ल्याएको फार्मेसीका लागि बुट्स मेडिको प्रालिसँग ५ वर्षे सम्झौता गरेको छ । सम्झौता अनुसार फार्मेसी रहेको घरभाडा नगरपालिकाले वार्षिक २ लाख ५० हजार तिरिदिने छ भने, अन्य सबै छुट सेवा मेडिकोले उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जनाए ।

फार्मेसीमा सबै देश र कम्पनीका औषधि उपलब्ध हुनेछन । नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्रीले दीर्घरोगी र नियमित औषधि सेवा गर्ने बिरामीलाई जोड दिए फार्मेसीको अवधारणा पालिकाले अघि सारेको जनाए। यसले बजारका फार्मेसीबाट महँगो मूल्यमा औषधि किन्नुपर्ने बाध्यता हटाउन यसले सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।

यो पनि पढ्नुहोस्

दुर्गम सिलीचोङ गाउँपालिकालाई गुँरास हाइड्रोपावरद्वारा एम्बुलेन्स हस्तान्तरण

दुर्गम सिलीचोङ गाउँपालिकालाई गुँरास हाइड्रोपावरद्वारा एम्बुलेन्स हस्तान्तरण

६ दिन अगाडि
नेपालमा न्युरोसर्जरी सुरुवात गर्ने डाक्टरको निधन

नेपालमा न्युरोसर्जरी सुरुवात गर्ने डाक्टरको निधन

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ईश्वर अमात्यकाे यो मां मिखाँय् ख्वबि छं छाय् तया अब म्यूजिक भिडियाेमा

एनआरएनएले विधेयक संशोधनका लागि मन्त्रालयमा बुझायो सुझाव पत्र

अव्यवस्थित बसोबासीहरूको विवरण उपलब्ध गराउन पत्राचार

गोंगबुँ भैरव तथा बुद्धको मूर्तीको प्राण प्रतिष्ठा सम्पन्न

सुकुम्बासी बस्ती भग्नावशेषमा परिणत

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक